निर्वाचनमा प्रयोग नभएका ४० प्रतिशत मतपत्र धुल्याइने
गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा प्रयोग नभएको करिब ४० प्रतिशत मतपत्र धुल्याइने भएको छ ।
Auto Added by WPeMatico
आसन्न फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको तयारी सुदूरपश्चिम प्रदेशमा तीव्र रूपमा भइरहेको छ ।
कृष्ण बिष्ट ७ फागुन, बैतडी । बैतडीमा प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आवश्यक मतपत्र तथा अन्य निर्वाचन सामग्री आइपुगेको छ ।