प्रधानमन्त्री कार्यालयमा पनि लेखिँदै छ बजेट ?  
अर्थ मन्त्रालय, अर्थनीति, प्रधानमन्त्री कार्यालय, फिचर (Home Main), बजेट लेखन, बिजनेस विशेष, राष्ट्रिय समाचार, विजनेश होम, विजनेश-फिचर

प्रधानमन्त्री कार्यालयमा पनि लेखिँदै छ बजेट ?  

प्रधानमन्त्री कार्यालयको क्षेत्राधिकारमा पर्ने सरकारको नीति तथा कार्यक्रमको मस्यौदा तयार भइसकेपछि कार्यालयले आगामी आर्थिक वर्षको बजेटका लागि सुझाव संकलन थालेपछि बजेट कहाँ लेखिँदै छ भन्नेमा मानिसको चासो बढेको छ ।