काभ्रेपलाञ्चोक
+977-9863403002
८ बैशाख २०८३ मंगलवार

फुटबल

Auto Added by WPeMatico

डेर क्लासिकरमा केनको दुई गोल, पाँच-गोल ‘थ्रीलर’ मा बायर्नले डर्टमन्डलाई हरायो
खेलकुद, खेलकुद - Home, खेलकुद समाचार, जर्मन बुन्डेसलिगा, फुटबल

डेर क्लासिकरमा केनको दुई गोल, पाँच-गोल ‘थ्रीलर’ मा बायर्नले डर्टमन्डलाई हरायो

१७ फागुन, काठमाडौं । इंग्लिस स्ट्राइकर ह्यारी केनको दुई गोल मदतमा जर्मन बुन्डेसलिगा अन्तर्गत गएराति भएको ‘डेर क्लासिकर’ मा शीर्ष स्थानको बायर्नले बोरुसिया डर्टमन्डलाई पराजित गरेको छ । पाँच गोलको ‘थ्रिलर’ खेलमा बायर्नले डर्टमन्डलाई ३–२ ले पराजित गरेको हो । बायर्न र डर्टमन्डबीचको खेल जर्मन क्लासिको अर्थात डेर क्लासिरको रुपमा परिचित छ । यो जितपछि […]
फ्रेन्च लिग वानमा पीएसजीलाई चार अंकको अग्रता
खेलकुद, पीएसजी, फुटबल, फ्रेन्च लिग वान

फ्रेन्च लिग वानमा पीएसजीलाई चार अंकको अग्रता

१७ फागुन, काठमाडौं । पेरिस सेन्ट जर्मेन (पीएसजी) ले हाभ्रेमाथि साँघुरो जित निकाल्दै फ्रेन्च लिग वानको शीर्ष स्थानमा चार अंकको अग्रता बनाएको छ । साविक विजेता पीएसजीले अवे मैदानमा ले हाभ्रेलाई १-० ले पराजित गरेको हो । पीएसजीका लागि ब्राडली बार्कोलाले ३७औं मिनेटमा गोल गरेका थिए । पीएसजीले दोस्रो हाफमा अग्रता बढाउने अवसर पाएपनि सदुपयोग […]
इटालियन सिरी ए : इन्टरलाई १३ अंकको अग्रता
इटालियन सिरी ए, इन्टर मिलान, खेलकुद, फुटबल

इटालियन सिरी ए : इन्टरलाई १३ अंकको अग्रता

१७ फागुन, काठमाडौं । इन्टर मिलानले इटालियन सिरी ए मा जेनोअलाई पराजित गर्दै शीर्ष स्थानमा फराकिलो अग्रता बनाएको छ । गएराती घरेलु मैदानमा भएको खेलमा इन्टरले जेनोअलाई २-० ले पराजित गरेको हो । इन्टरका लागि फेडेरिको डिमार्कोले ३१औं मिनेटमा गोल गर्दै अग्रता दिलाएका थिए । हाकन कालहानोग्लुले ७०औं मिनेटमा पेनाल्टीमार्फत दोस्रो गोल गरेका थिए । […]
सेमेन्योको गोलमा सिटीले लिड्सलाई हरायो
इंग्लिस प्रिमियर लिग, खेलकुद, खेलकुद समाचार, फुटबल, म्यान्चेस्टर सिटी

सेमेन्योको गोलमा सिटीले लिड्सलाई हरायो

१७ फागुन, काठमाडौं । एन्टोइन सेमेन्योको एकमात्र गोल मद्दतमा म्यान्चेस्टर सिटीले इंग्लिस प्रिमियर लिगअन्तर्गत लिड्स युनाइटेडमाथि १-० को जित हासिल गरेको छ । शनिबार राति लिड्सको घरेलु मैदानमा भएको खेलमा सिटीको जितमा सेमेन्योले पहिलो हाफको इन्जुरी समयमा गोल गरेका थिए । जितपछि दोस्रो स्थानको सिटीले शीर्षस्थानको आर्सनलसँग अंकदूरी २ मा झारेको छ । सिटीको २८ […]
राष्ट्रिय लिग : विभागीय डर्बीमा एपीएफ र पुलिसको बराबरी
खेलकुद, खेलकुद समाचार, फुटबल, राष्ट्रिय लिग फुटबल

राष्ट्रिय लिग : विभागीय डर्बीमा एपीएफ र पुलिसको बराबरी

१६ फागुन, काठमाडौं । राष्ट्रिय लिग फुटबलअन्तर्गत विभागीय डर्बीमा एपीएफ एफसी र नेपाल पुलिस क्लबले २-२ को बराबरी खेल्दै अंक बाँडेका छन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा भएको खेलमा एपीएफले दुई पटक अग्रता लिएपनि कायम राख्न सकेन भने पुलिसले पुनरागमन गरेको हो । प्रदिप लामाले १०औं मिनेटमा गोल गर्दै एपीएफलाई अग्रता दिलाएका थिए । पुलिसका लागि […]
वेस्ट ह्याममाथि फराकिलो जित निकाल्दै लिभरपुल पाँचौं स्थानमा उक्लियो
इंग्लिस प्रिमियर लिग, खेलकुद, फुटबल, लिभरपुल

वेस्ट ह्याममाथि फराकिलो जित निकाल्दै लिभरपुल पाँचौं स्थानमा उक्लियो

१६ फागुन, काठमाडौं । इंग्लिस प्रिमियर लिगअन्तर्गत शनिबार राति भएको खेलमा लिभरपुलले वेस्ट ह्यामलाई ५–२ ले पराजित गर्दै तालिकाको पाँचौं

यमालको ह्‍याट्रिकमा बार्सिलोनाको जित, शीर्षस्थानमा अग्रता बढ्यो
खेलकुद, खेलकुद समाचार, फुटबल, बार्सिलोना, लामियन यमाल, स्पेनिस ला लिगा

यमालको ह्‍याट्रिकमा बार्सिलोनाको जित, शीर्षस्थानमा अग्रता बढ्यो

१६ फागुन, काठमाडौं । लामियन यमालले ह्‍याट्रिक गरेपछि स्पेनिस ला लिगा फुटबलमा शीर्षस्थानको बार्सिलोनाले अग्रता बढाएको छ । शनिबार राति

राष्ट्रिय लिग : चर्च ब्वाइजसँग हारपछि मछिन्द्रको अपराजित यात्रामा ब्रेक
खेलकुद, खेलकुद समाचार, फुटबल, राष्ट्रिय लिग फुटबल

राष्ट्रिय लिग : चर्च ब्वाइजसँग हारपछि मछिन्द्रको अपराजित यात्रामा ब्रेक

१६ फागुन, काठमाडौं । चर्च ब्वाइज युनाइटेडसँग हार बेहोरेपछि राष्ट्रिय लिग फुटबलमा मछिन्द्र एफसीको अपराजित यात्रा टुङ्गिएको छ । त्रिपुरेश्वरस्थित

सुजनको ह्याट्रिकमा श्री भगवतीको फराकिलो जित
खेलकुद, खेलकुद समाचार, फुटबल, राष्ट्रिय लिग फुटबल, सुजल डंगोल

सुजनको ह्याट्रिकमा श्री भगवतीको फराकिलो जित

१६ फागुन, काठमाडौं । सुजन डंगोलले अन्तिम समयमा ह्याट्रिक गरेपछि श्री भगवतीले राष्ट्रिय लिग फुटबलमा शनिबार सुर्खेतको कांक्रेविहार क्लबमाथि फराकिलो

राष्ट्रिय लिग फुटबलमा ह्‍याट्रिक गर्ने चार खेलाडी
खेलकुद, खेलकुद - Home, खेलकुद प्रमुख, फुटबल, राष्ट्रिय लिग फुटबल, ह्याट्रिक

राष्ट्रिय लिग फुटबलमा ह्‍याट्रिक गर्ने चार खेलाडी

१६ फागुन, काठमाडौं । राष्ट्रिय लिग फुटबलमा यसै साता तीन ह्‍याट्रिकको संयोग जुर्‍यो । अखिल नेपाल फुटबल संघ (एन्फा) को

Scroll to Top