काभ्रेपलाञ्चोक
+977-9863403002
१० असार २०८३ बुधबार

प्रमुख समाचार (Home)

Auto Added by WPeMatico

भोलिको मौसम अपडेट : सुदूरपश्चिम र कर्णालीका वर्षा-हिमपात, तराईमा हावाहुरी
प्रमुख समाचार (Home), मौसम अपडेट

भोलिको मौसम अपडेट : सुदूरपश्चिम र कर्णालीका वर्षा-हिमपात, तराईमा हावाहुरी

दाङ र नेपालगञ्जसहित लुम्बिनी प्रदेशका तराई क्षेत्रका आसपासका जिल्ला र पर्सी शनिबार पूर्वी क्षेत्रका विराटनगर, धनकुटा र धरान आसपासका जिल्लामा तीव्र हावाहुरी (झन्डै ११९ किलोमिटर प्रतिघण्टा) चल्ने सम्भावना रहेको पनि विभागले भनेको छ ।
गाउँपालिका अध्यक्षको छड्के अनुगमन : २५ कर्मचारीको हाजिरीमा रातो
प्रमुख समाचार (Home), बलान बिहुल गाउँपालिका, सप्तरी

गाउँपालिका अध्यक्षको छड्के अनुगमन : २५ कर्मचारीको हाजिरीमा रातो

सेवाग्राहीबाट कार्यालय समयमा कर्मचारी उपस्थित नहुने समस्या रहेको गुनासो आउन थालेपछि छड्के गरिएको अध्यक्ष यादवले बताए ।
निङ र टाक्ची खोलामा कल्भर्ट : हुम्लाको लिमी उपत्यकामा यात्रा सहज
नाम्खा गाउँपालिका, प्रमुख समाचार (Home), लिमी उपत्यका, हुम्ला

निङ र टाक्ची खोलामा कल्भर्ट : हुम्लाको लिमी उपत्यकामा यात्रा सहज

लिमेली जनताका ती दु:खका दिन अब भने सकिएका छन् । भर्खरै निङ खोला र टाक्ची खोलामा कल्भर्ट बनेको छ ।
निर्वाचन सफल भएकामा धन्यवाद दिँदै मुगु हुँदै जुम्ला पुगिन् प्रधानमन्त्री
प्रमुख समाचार (Home), सुशीला कार्की

निर्वाचन सफल भएकामा धन्यवाद दिँदै मुगु हुँदै जुम्ला पुगिन् प्रधानमन्त्री

उनले स्थानीय बासिन्दाहरूसँग पनि भेटघाट तथा अन्तरक्रिया गर्दै निर्वाचनलाई शान्तिपूर्ण र सफल बनाउन देखाइएको एकता, सद्भाव र सहकार्यप्रति विशेष धन्यवाद व्यक्त गरिन्।
संखुवासभाको खाँदबारी बसपार्कमा महिला मृत भेटिइन्
प्रमुख समाचार (Home), संखुवासभा

संखुवासभाको खाँदबारी बसपार्कमा महिला मृत भेटिइन्

५ चैत, काठमाडौं । संखुवासभामा एक महिला मृत अवस्थामा फेला परेकी छिन् । खाँदबारी नगरपालिका–१ स्थित खाँदबारी बसपार्कमा बिहीबार महिला मृत अवस्थामा फेला परेकी हुन् । नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षका अनुसार सोही ठाउँ बस्ने ३० वर्षीय सुशिल मंग्रान्ती मृत अवस्थामा फेला परेकी हुन् । घटनाबारे प्रहरीले थप अनुसन्धान अघि बढाएको जनाइएको छ ।
धनुषामा नालीमा भेटियो पुरुषको शव
धनुषा, प्रमुख समाचार (Home)

धनुषामा नालीमा भेटियो पुरुषको शव

५ चैत, काठमाडौं । धनुषामा एक पुरुष मृत अवस्थामा फेला परेको छ । क्षिरेश्वरनाथ नगरपालिका–४ चन्द्रपुरस्थित नालीमा अन्दाजी ७० वर्षीय पुरुषको शव फेला परेको नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षले जानकारी दिएको छ । प्रहरीका अनुसार, उनको पहिचान खुलेको छैन । उनको शव बुधबार नालीमा फेला परेको हो । प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको छ ।
मोटरसाइकल चालकमाथि हातपात गरेको आरोपमा एक जना पक्राउ
पक्राउ, प्रमुख समाचार (Home)

मोटरसाइकल चालकमाथि हातपात गरेको आरोपमा एक जना पक्राउ

५ चैत, काठमाडौं । मोटरसाइकल चालकहरूमाथि हातपात गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भक्तपुरको चाँगुनारायण–६ नगरकोटका ४१ वर्षीय गणेश बहादुर तामाङ रहेका छन् । उनलाई अपराध अनुसन्धान महाशाखाले पक्राउ गरेको हो । सडकमा दुईवटा मोटरसाइल हिंडिरहेको अवस्थामा कारमा सवार तामाङले ओभरटेक गर्ने क्रममा वादविवाद भएको थियो । सो क्रममा उनले […]
गौशालामा विजोग गाईलाई सहयोग गर्न धेरैको इच्छा, कहाँ र कसरी गर्ने ?
गाई बर्दगोरिया, जीवनशैली प्रमुख, जीवनशैली समाचार, प्रमुख समाचार (Home)

गौशालामा विजोग गाईलाई सहयोग गर्न धेरैको इच्छा, कहाँ र कसरी गर्ने ?

५ चैत्र, काठमाडौं । कैलालीको बर्दगोरियामा रहेको गौशालाका गाईहरूको दयनीय अवस्थाबारे समाचार आएपछि सहयोगी हातहरू जुट्न थालेका छन् । अनलाइनखबरमा प्रकाशित समाचारले गौशालामा खाना अभाव, कमजोर व्यवस्थापन र बजेटको कमीका कारण गाईहरू भोकै बस्नुपर्ने, बिरामी पर्ने र दैनिक मृत्यु हुने अवस्था उजागर गरेको थियो । समाचार सार्वजनिक भएसँगै विभिन्न व्यक्ति तथा संस्थाहरूले सहयोग गर्न चासो […]
स्थानीय तह र प्रदेश सभा सदस्य निर्वाचन एकै पटक गर्नुपर्छ : कार्यवाहक प्रमुख आयुक्त भण्डारी
निर्वाचन आयोग, प्रमुख समाचार (Home), रामप्रसाद भण्डारी

स्थानीय तह र प्रदेश सभा सदस्य निर्वाचन एकै पटक गर्नुपर्छ : कार्यवाहक प्रमुख आयुक्त भण्डारी

५ चैत, काठमाडौं । निर्वाचन आयोगका कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले स्थानीय तह र प्रदेशसभा सदस्यको निर्वाचन एकैपटक गर्न आवश्यक रहेको बताएका छन् । बिहीबार प्रतिनिधिसभाको समानुपातिकतर्फका सांसदहरूलाई प्रमाणपत्र वितरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले २०८४ सालमा हुने स्थानीय तह र प्रदेशसभा सदस्यको निर्वाचन एकै पटक गर्नुपर्ने बताएका हुन् । उनले यसले निर्वाचन खर्च घट्ने बताए […]
Scroll to Top