काभ्रेपलाञ्चोक
+977-9863403002
११ असार २०८३ बिहीबार

प्रमुख समाचार (Home)

Auto Added by WPeMatico

जातीय छुवाछुतलाई अन्त्य गर्न दलित अधिकारकर्मीको माग
जातीय छुवाछुत, प्रमुख समाचार (Home)

जातीय छुवाछुतलाई अन्त्य गर्न दलित अधिकारकर्मीको माग

७ चैत, काठमाडौं । दलित अधिकारकर्मी तथा अगुवाहरूले दलित समुदायमाथि हुने जातीय भेदभाव तथा छुवाछुतलाई पूर्ण रुपमा अन्त्य गर्नुपर्ने जनाएका छन् । अन्तर्राष्ट्रिय जातिय विभेद उन्मूलन दिवसका अवसरमा शनिबार काठमाडौंको माइतिघरमा संयुक्त राजनीतिक दलित संघर्ष समितिले आयोजना गरेको ध्यानाकर्षण सभामा उनीहरूले अझै पनि जातीय भेदभाव कायमै रहेकाले पूर्ण रुपमा भेदभाव तथा छुवाछूतलाई पूर्ण रुपमा अन्त्य […]
कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै आज पनि प्रदर्शन
प्रदर्शन, प्रमुख समाचार (Home)

कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै आज पनि प्रदर्शन

७ चैत, काठमाडौं । भदौ २३ र २४ को घटनासम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै युवाहरूले काठमाडौंमा विरोध प्रदर्शन गरेका छन् । घाइते जेनजी नेपाल, राष्ट्रिय जेनजी जनएकता अभियान लगाएतका युवाहरूको समूहले जाँचबुझ आयोगको प्रतिवेदन लुकाउन खोजिएको आशंका गर्दै शनिबार काठमाडौंको माइतीघरमा प्रदर्शन गरेका हुन् । उनीहरूले जेनजी आन्दोलन खोलामा प्रतिवेदन बन्द झोलामा, […]
बागमती सफाइ महाअभियान ६७१ औँ शृङ्खला : तीन मेट्रिक टन फोहर व्यवस्थापन
प्रमुख समाचार (Home), बागमती सफाइ, बागमती सफाइ महाअभियान

बागमती सफाइ महाअभियान ६७१ औँ शृङ्खला : तीन मेट्रिक टन फोहर व्यवस्थापन

विसं २०७० जेठ ५ गतेदेखि सुरु भएको बागमती सफाइ महाअभियानको शनिबार ६७१ औँ शृङ्खला हो ।
जनताद्वारा अभिव्यक्त राष्ट्र निर्माणको दायित्व पूरा गर्न राष्ट्रपतिको आह्वान
प्रमुख समाचार (Home), राष्ट्रपति

जनताद्वारा अभिव्यक्त राष्ट्र निर्माणको दायित्व पूरा गर्न राष्ट्रपतिको आह्वान

७ चैत, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकमा नागरिक स्वतन्त्रताका लागि भएका आन्दोलनमा मधेशी समुदायको भूमिका महत्वपूर्ण रहेको बताएका छन् । मधेशी आयोग स्थापना दिवसका अवसरमा आज राष्ट्रपति भवनमा आयोजित कार्यक्रममा उनले आन्दोलनका उद्देश्य स्वतन्त्रता, समभाव, सामाजिक न्याय, सुशासन, विकास र समृद्धिसहित राष्ट्रिय एकताको भावना अभिवृद्धि गर्नु रहेका बताएका हुन् । ‘जनचाहनालाई आत्मसात् गरेर राष्ट्र […]
वर्षाका कारण वीरगञ्जमा जारी पीएम कप प्रभावित
क्रिकेट, खेलकुद, खेलकुद समाचार, पीएम कप, प्रमुख समाचार (Home)

वर्षाका कारण वीरगञ्जमा जारी पीएम कप प्रभावित

७ चैत, वीरगञ्ज । प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तर्गत वीरगञ्जस्थित नारायणी रंगशालामा जारी कर्णाली प्रदेश र लुम्बिनी प्रदेशबीचको खेल वर्षाका कारण बीचमै रोकिएको छ। लुम्बिनी प्रदेशले टस जितेर कर्णालीलाई ब्याटिङको निम्तो दिएको थियो । वर्षा सुरु हुनुअघि कर्णालीले ७ ओभरमा २० रन बनाएको अवस्थामा खेल रोकिएको हो। कर्णालीका ओपनर रवीन्द्र शाही ९ रन […]
अलख पाण्डे : कलेज छाडेका युवक यो वर्षको नयाँ अर्बपति
अर्बपति, अलख पाण्डे, प्रमुख समाचार (Home)

अलख पाण्डे : कलेज छाडेका युवक यो वर्षको नयाँ अर्बपति

७ चैत, काठमाडौं । ‘फिजिक्सवाला’ नामक लोकप्रिय एडटेक प्लेटफर्मका प्रमुख अलख पाण्डेले फोर्ब्सको सन् २०२६ को विश्वका अर्बपतिहरूको सूचीमा परेका छन्। उनको यो प्रेरणादायी यात्रा अहिले विश्वभर चर्चाको विषय बनेको छ। फोर्ब्सका अनुसार, कलेजको पढाइ बीचमै छाडेका पाण्डेको सम्पत्तिमा नोभेम्बरमा भएको ‘फिजिक्सवाला’ को आईपीओ पछि निकै तीव्र वृद्धि भएको थियो, जसले गर्दा उनी विश्वका धनीहरूको […]
पहिरोले बुटवल-पाल्पा सडक अवरुद्ध
प्रमुख समाचार (Home), सिद्धार्थ राजमार्ग

पहिरोले बुटवल-पाल्पा सडक अवरुद्ध

७ चैत,बुटवल । वर्षा पछि झरेको पहिरोले सिद्धार्थ राजमार्गको बुटवल-पाल्पा सडकखण्ड अवरुद्ध भएको छ । पाल्पाको तिनाउ गाउँपालिका-३ दोभानको सिद्धबाबा क्षेत्रमा सडक अवरुद्ध भएको हो । आज बिहानैदेखि परेको वर्षाले सिद्धबाबा क्षेत्रमा ढुङ्गासहितको पहिरो झरेपछि सडक अवरुद्ध भएको राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवलले जनाएको छ । कार्यालयका अनुसार पूर्व-पश्चिम राजमार्गमा पर्ने दाउन्ने सडकखण्डमा […]
टिकटकबाट ठगी गरेको आरोपमा स्याङ्जाका युवक काठमाडौंबाट पक्राउ
अनलाइन ठगी, प्रमुख समाचार (Home)

टिकटकबाट ठगी गरेको आरोपमा स्याङ्जाका युवक काठमाडौंबाट पक्राउ

७ चैत, स्याङ्जा । सामाजिक सञ्जाल प्रयोग गरी अनलाइन ठगी गरेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन् । प्रहरीले ठगीमा संलग्न रहेको आरोपमा स्याङ्जाका एक युवकलाई काठमाडौंबाट नियन्त्रणमा लिएको हो । प्रहरीका अनुसार टिकटकमार्फत चिनजान गरी ह्वाट्सएपमा कुराकानी गर्दै महिलाहरूलाई लक्षित गरी ठगी गरेको आरोपमा विशाल थापा क्षेत्री नाम बताउने भेषराज वाग्लेलाई नियन्त्रणमा लिएको हो […]
भारतको सबैभन्दा पुरानो समाचार एजेन्सी यूएनआईको कार्यालय ‘सिल’
प्रमुख समाचार (Home), समाचार सँस्था

भारतको सबैभन्दा पुरानो समाचार एजेन्सी यूएनआईको कार्यालय ‘सिल’

७ चैत, काठमाडौं । भारतको नयाँ दिल्लीस्थित समाचार एजेन्सी युनाइटेड न्युज अफ इन्डिया (यूएनआई) को कार्यालय ‘सिल’ गरिएको छ । समाचार एजेन्सी पीटीआईका अनुसार दिल्ली प्रहरीले शुक्रबार ‘हाई कोर्ट’ (उच्च अदालत) को आदेशभन्दै कार्यालय ‘सिल’ गरेको हो । यूएनआईका एक वरिष्ठ कर्मचारीले समाचार एजेन्सी पीटीआईसँग भने, ‘बेलुकी केन्द्र सरकारको सम्पत्ति विभागका केही कर्मचारी आए । […]
Scroll to Top