काभ्रेपलाञ्चोक
+977-9863403002
८ बैशाख २०८३ मंगलवार

प्रतिनिधिसभा चुनाव २०८२

Auto Added by WPeMatico

मन भारी बनाएर मतदान : बिहान दुई पटक रोएर आएँ
कीर्तिपुर, प्रतिनिधिसभा चुनाव २०८२, मतदाता, विशेष

मन भारी बनाएर मतदान : बिहान दुई पटक रोएर आएँ

‘फरक पृष्ठभूमिमा चुनाव हुँदैछ । यो एक किसिमको बाध्यताको उपज जस्तो देखिन्छ,’ मीनराज ज्ञवालीले चुनावको विश्लेषण गर्दै भने, ‘केहीमा उत्साह छ, तर धेरैमा बाध्यताले मतदान गर्नुपरेको अनुभूति पनि देखिन्छ ।’
डोल्पाको उत्तरी क्षेत्रबाट मतपेटिका ल्याउन हेलिकप्टर प्रयोग गरिने
प्रतिनिधिसभा चुनाव २०८२, प्रमुख समाचार (Home), मतपेटिका, हेलिकप्टर

डोल्पाको उत्तरी क्षेत्रबाट मतपेटिका ल्याउन हेलिकप्टर प्रयोग गरिने

२१ फागुन, डोल्पा । हिमाली जिल्ला डोल्पाको उत्तरी क्षेत्रमा पर्ने माथिल्लो डोल्पाका २३ मतदान केन्द्रबाट हेलिकप्टरमार्फत मतपेटिका सदरमुकाम ल्याइने भएको छ । दुर्गम भूगोल र सडक पहुँच नहुँदा मतपेटिका सुरक्षित रूपमा ढुवानी गर्न हेलिकप्टर प्रयोग गर्न लागिएको हो । ती मतदान केन्द्रबाट संकलित मतपेटिका सदरमुकाम दुनैस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा ल्याइने जिल्ला प्रशासन कार्यालय डोल्पाले […]
सहकारीको परिचयपत्र देखाएर भोट हाल्न खोजेपछि दोलखाको कालीनाग केन्द्रमा विवाद
प्रतिनिधिसभा चुनाव २०८२, मतदाता, मतदान, विशेष

सहकारीको परिचयपत्र देखाएर भोट हाल्न खोजेपछि दोलखाको कालीनाग केन्द्रमा विवाद

२१ फागुन, काठमाडौं । दोलखाको कालिञ्चोक गाउँपालिका–८ कालीनाग मतदान स्थलमा विवाद भएको छ । मतदाता नामावलीमा नाम भए पनि भोटर कार्ड नभएको र सहकारीको परिचयपत्र देखाएर मतदान गर्न खोजेपछि विवाद भएको दोलखाका सहायक प्रमुख जिल्ला अधिकारी औलाखबहादुर आलेले बताए । अहिले छलफल भइरहेको उनले बताए । मतदाता नामावलीमा नाम भएकाले अन्य परिचयत्रबाट मत हाल्न पाउने […]
महोत्तरीमा साढे ४० प्रतिशत मतदान
प्रतिनिधिसभा चुनाव २०८२, राष्ट्रिय समाचार

महोत्तरीमा साढे ४० प्रतिशत मतदान

२१ फागुन, महोत्तरी । प्रतिनिधिसभा सदस्य निर्वाचनको क्रममा महोत्तरीमा मंगलबार दिउँसो २ बजेसम्म ४०.५४ प्रतिशत मतदान भएको छ । चार लाख ३१ हजार २८२ मतदाता रहेको महोत्तरीमा दिउँसो २ बजेसम्म १ लाख ७४ हजार ८७२ मत खसेको जिल्ला प्रशासन कार्यालय महोत्तरीका प्रशासकीय अधिकृत कामेश्वर यादवले जानकारी दिए । उनका अनुसार जिल्लाका चारवटै निर्वाचन क्षेत्रमा दिउँसो […]
गुल्मीमा २ बजेसम्म ३०.६९ प्रतिशत मतदान
प्रतिनिधिसभा चुनाव २०८२, राष्ट्रिय समाचार, लुम्बिनी

गुल्मीमा २ बजेसम्म ३०.६९ प्रतिशत मतदान

२१ फागुन, गुल्मी । गुल्मी जिल्लामा जारी प्रतिनिधिसभा सदस्य निर्वाचनमा दिउँसो २ बजेसम्म ७० हजार ४६० मत खसेको छ । कुल दुई लाख २९ हजार ५४९ मतदाता रहेको जिल्लामा यो ३०.६९ प्रतिशत मतदान हो । जिल्लाभर १४५ मतदान स्थलका २८४ मतदान केन्द्र मार्फत मतदान भइरहेको छ । मतदान प्रक्रिया शान्तिपूर्ण रूपमा सञ्चालन भइरहेको निर्वाचन कार्यालयले […]
शोकबीच पनि मतदान, परिवर्तनको आशा
प्रतिनिधिसभा चुनाव २०८२, प्रमुख समाचार (Home)

शोकबीच पनि मतदान, परिवर्तनको आशा

२१ फागुन, सल्यान । सल्यानमा क्रियापुत्री बसेका परिवारका सदस्यले पनि मतदान गरेका छन् । जिल्लाको बागचौर नगरपालिका ३ स्थित विजय प्राथमिक विद्यालय मतदान केन्द्रमा बिहीबार उनीहरूले मतदान गरेका हुन् । ६ दिनअघि दैलेखमा भएको सवारी दुर्घटनामा २७ वर्षीय हरिलाल भण्डारीको मृत्यु भएपछि परिवारका सदस्य अहिले क्रिया बसिरहेका छन् । सोही क्रममा मृतकका भाइ रेशम भण्डारीले […]
भक्तपुर क्याम्पस केन्द्रमा सेना-प्रहरीले खसाले समानुपातिक मत (तस्वीरहरू)
प्रतिनिधिसभा चुनाव २०८२, मतदान, विशेष

भक्तपुर क्याम्पस केन्द्रमा सेना-प्रहरीले खसाले समानुपातिक मत (तस्वीरहरू)

यो मतदान केन्द्रको सुरक्षाका लागि खटिएका नेपाली सेना तथा नेपाल प्रहरी लगायतले समेत समानुपातिकतर्फ मतदान गरेका छन् ।
Scroll to Top