ओलीको आईसीयूमै उपचार, अझै तीन दिन अस्पताल बस्नुपर्ने
केपी शर्मा ओली, पित्तथैली, प्रमुख समाचार (Home)

ओलीको आईसीयूमै उपचार, अझै तीन दिन अस्पताल बस्नुपर्ने

गत सोमबार पित्तथैलीमा भएको ढुंगा निकालेदेखि ओली आईसीयूमा उपचाररत छन् ।