काभ्रेपलाञ्चोक
+977-9863403002
२१ जेष्ठ २०८३ बिहीबार

पक्राउ

Auto Added by WPeMatico

बलात्कार मुद्दाका फरार अभियुक्त पक्राउ
पक्राउ, प्रमुख समाचार (Home)

बलात्कार मुद्दाका फरार अभियुक्त पक्राउ

१८ वैशाख, काठमाडौं । बलात्कार मुद्दाका फरार अभियुक्त पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाहीको कौडेना गाउँपालिका–५ मोतिपुर बस्ने २१ वर्षीय अरुण कुमार यादव छन् । उनलाई वडा प्रहरी कार्यालय श्रीपुर, पर्साबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो । उनीविरुद्ध सर्लाही बलात्कार मुद्दा रहेकाले अनुसन्धानका लागि सर्लाही पठाइएको पर्सा प्रहरीका प्रवक्ता राजु कार्कीले बताए ।
ई–बिडिङ ह्याक प्रकरणमा आशिष निमार्ण सेवाका सञ्चालक पक्राउ
पक्राउ, प्रमुख समाचार (Home)

ई–बिडिङ ह्याक प्रकरणमा आशिष निमार्ण सेवाका सञ्चालक पक्राउ

१६ वैशाख, काठमाडौं । ई–बिडिङ ह्याक प्रकरणमा अर्का एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा आशिष निर्माण सेवा प्रालिका सञ्चालक रत्ननगर नगरपालिका–१२ का ७० वर्षीय ऋषिकेश गौली छन् । उनलाई केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले पक्राउ गरेको हो । सार्वजनिक खरिद अनुगमन कार्यालयको प्रणालीमा अनधिकृत पहुँच पुर्‍याएर ठेक्काका विवरणहरु हेरफेरको आरोपमा सीआईबीले अनुसन्धान गरिरहेको छ […]
लागुऔषधसहित विभिन्न स्थानबाट ४१ जना पक्राउ
पक्राउ, मेन स्टोरी

लागुऔषधसहित विभिन्न स्थानबाट ४१ जना पक्राउ

१२ वैशाख, काठमाडौं । नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न स्थानबाट ४१ जनालाई पक्राउ गरेको छ । काठमाडौँ महानगरपालिका–३२ जडीबुटीबाट चिकित्सकको सिफारिसमा मात्र खरिद गर्न पाइने १३० थान ट्रामाडोल ट्याब्लेट नगद रु ६८ हजार २०० सहित एक जना किशोरलाई पक्राउ गरिएको छ । केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार कैलालीको टीकापुर नगरपालिका–१ बाट एक, घोडाघोडी नगरपालिका–१० […]
सरकारी ठेक्काको विवरण हेरफेर आरोपमा थप दुई जना पक्राउ
पक्राउ, प्रमुख समाचार (Home)

सरकारी ठेक्काको विवरण हेरफेर आरोपमा थप दुई जना पक्राउ

१३ वैशाख, काठमाडौं । सार्वजनिक खरिद अनुगमन कार्यालयको ‘इ–गभरमेन्ट प्रोक्युरिमेन्ट’ प्रणालीमा अनधिकृत पहुँच पुर्‍याइ विभिन्न ठेक्काको विवरण हेरफेर गरेको आरोपमा थप दुई जनालाई पक्राउ गरिएको छ । केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले आज कल्पवृक्ष विल्डर्स प्रालिका सञ्चालक प्रकाश ढुङ्गाना र इन्कोन प्रालिको शेयरधनी तथा लेखापाल स्वदेश पोखरेललाई पक्राउ गरेको हो । ढुङ्गानालाई काठमाडौं महानगरपालिका–१६ बालाजु र […]
गृहमन्त्रीको राजीनामा माग्ने ४ जना सिंहदरबारबाट पक्राउ
पक्राउ, राष्ट्रिय समाचार, सिंहदरबार

गृहमन्त्रीको राजीनामा माग्ने ४ जना सिंहदरबारबाट पक्राउ

८ वैशाख, काठमाडौं । गृहमन्त्री सुधन गुरुङको राजीनामा माग गर्ने ४ जना युवालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरूलाई सिंहदरबार परिसरभित्र बाटै पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवन भट्टराईले जानकारी दिए । उनीहरू प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय अगाडि पुगेर गृहमन्त्री गुरुङको राजीनामा माग गर्दै विरोध गरिरहेको बेला प्रहरीले नियन्त्रणमा लिएको हो । सेयर […]
‘ओली–लेखकलाई रिहा नगरे प्रधानमन्त्रीलाई नै गोली हान्छु’ भन्ने सानुभाइ समातिए
पक्राउ, राष्ट्रिय समाचार

‘ओली–लेखकलाई रिहा नगरे प्रधानमन्त्रीलाई नै गोली हान्छु’ भन्ने सानुभाइ समातिए

७ वैशाख, काठमाडौं । ‘पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका केपी शर्मा ओली र कांग्रेस नेता तथा पूर्वगृहमन्त्री रमेश लेखकलाई रिहा नगरे प्रधानमन्त्रीलाई नै गोली हान्छु’ भन्ने व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा बझाङको थलरा गाउँपालिका–४ मयलका २० वर्षीय सानुभाई भनिने साजन बिष्ट छन् । उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो । […]
ठगी आरोपमा स्काई ट्राभल्सका सञ्चालक पक्राउ
पक्राउ, प्रमुख समाचार (Home)

ठगी आरोपमा स्काई ट्राभल्सका सञ्चालक पक्राउ

७ वैशाख, काठमाडौं । ठगीको कसुरमा पेप्सीकोलास्थित स्काई वाल्क टुर्स एण्ड ट्राभल्स प्रालिका सञ्चालक निर्दोष सापकोटा पक्राउ परेका छन् । उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पेप्सीकोलाबाट सोमबार पक्राउ गरेको हो । उनले सामाजिक सञ्जाल फेसबुक, टिकटक र इन्स्टाग्राममा उक्त ट्राभन्लसको पेज बनाई बैदेशिक भ्रमणको लाथि सम्पर्क गर्न भनेका थिए । थाइल्याण्डको एक हप्ताको […]
बलात्कार कसुरमा १० वर्ष कैद तोकिएका व्यक्ति पक्राउ
पक्राउ, प्रमुख समाचार (Home)

बलात्कार कसुरमा १० वर्ष कैद तोकिएका व्यक्ति पक्राउ

२ वैशाख, काठमाडौं । बलात्कार कसुरमा १० वर्ष कैद तोकिएका व्यक्ति पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले ४२ वर्षीय इन्द्रबहादुर नेपालीलाई पक्राउ गरेको हो । सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–१२ चनौटे घर भएकी उनलाई ३० असार २०८१ मा उच्च अदालत पाटनले १० वर्ष कैद र १ लाख जरिवानाको फैसला गरेको थियो । काठमाडौंको नागार्जुनबाट […]
हिरासतबाट भागेका लोब्साङ बोम्जन पक्राउ
पक्राउ, प्रमुख समाचार (Home)

हिरासतबाट भागेका लोब्साङ बोम्जन पक्राउ

३० चैत, काठमाडौं । हिरासतबाट फरार भएका लोब्साङ बोम्जन पक्राउ परेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले बोम्जनलाई सिन्धुपाल्चोकबाट पक्राउ गरेको हो । सिन्धुपाल्चोक घर भएका ३१ वर्षीय बोम्जन जेनजी आन्दोलनको क्रममा प्रहरी वृत्त बौद्धको हिरासतबाट फरार भएका थिए । पक्राउ परेका उनलाई वृत्त बौद्धको जिम्मा लगाइएको अपराध अनुसन्धान कार्यालयका एसपी तथा प्रवक्ता […]
Scroll to Top