काभ्रेपलाञ्चोक
+977-9863403002
२१ जेष्ठ २०८३ बिहीबार

पक्राउ

Auto Added by WPeMatico

परीक्षा अगावै प्रश्नपत्र सार्वजनिक गर्ने पक्राउ
अपराध, पक्राउ, राष्ट्रिय समाचार

परीक्षा अगावै प्रश्नपत्र सार्वजनिक गर्ने पक्राउ

नेपाल प्रहरीको ‘साइबर ब्युरो’को टोलीले सामाजिक सञ्जालमार्फत परीक्षा अगावै प्रश्न पत्रसँगै उत्तरसमेत सार्वजनिक गर्ने कार्यमा संलग्न रहेको अभियोगमा दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।
अदालतले दोषी ठहर गरेका फरार ८ जना पक्राउ
पक्राउ, प्रमुख समाचार (Home)

अदालतले दोषी ठहर गरेका फरार ८ जना पक्राउ

२९ वैशाख, सुनसरी । विभिन्न अपराधमा अदालतले दोषी ठहर गरेर कैद र दण्ड जरिवानाको फैसला गरे पनि फरार भएका ८ जना पक्राउ परेका छन् । प्रहरीले अदालतको फैसला कार्यान्वयनका लागि पक्राउ परेका प्रतिवादीहरू सबै सुनसरीका छन् । पक्राउ परेका फरार प्रतिवादीहरूमा इनरुवा नगरपालिका–४ बस्ने चन्दनकुमार यादव, हरिनगर नगरपालिका–६ बस्ने अख्तर मन्सुरी, इटहरी उपमहानगरपालिका–११ बस्ने दिप्सन […]
शृङ्‍खलाबद्ध चोरी गर्ने २ जना समातिए
चोरी, पक्राउ, राष्ट्रिय समाचार

शृङ्‍खलाबद्ध चोरी गर्ने २ जना समातिए

पक्राउ पर्नेहरुमा उदयपुरको ताप्ली गाउँपालिका–३ का २७ वर्षीय रमेश कुमार तामाङ र काठमाडौं ९ घर भएका २९ वर्षीय प्रभात सिंह प्रधान छन् ।
२५ वर्ष कैद सुनाइएका फरार कैदी पक्राउ
पक्राउ, राष्ट्रिय समाचार

२५ वर्ष कैद सुनाइएका फरार कैदी पक्राउ

२८ वैशाख, काठमाडौं । २५ वर्ष (जन्मकैद) को सजाय सुनाइएका फरार कैदी पक्राउ परेका छन् । पक्राउ पर्नेमा कागेश्वरी मनोहरा नगरपालिका–६ घर भएका ४१ वर्षीय जीवन पुर्कुटी भनिने जीवनबहादुर पुर्कुटी छन् । उनलाई लागु औषध नियन्त्रण ब्यूरोको टोलीले पक्राउ गरेको हो । कर्तव्य ज्यानको कसुरमा उनलाई २५ वर्ष कैद र १ लाख जरिवानाको फैसला भएको […]
सप्तरीमा अपहरणपछि गोली प्रहार घटनाका पाँच जना आरोपी पक्राउ
पक्राउ, राष्ट्रिय समाचार, सप्तरी

सप्तरीमा अपहरणपछि गोली प्रहार घटनाका पाँच जना आरोपी पक्राउ

गएको माघमा सदाम र ताहिरलाई अपहरणपछि उनीहरूमाथि गोली प्रहार भएको थियो । घटना माघ ४ गतेको थियो ।
चेक अनादर मुद्दाका फरार प्रतिवादी पक्राउ
पक्राउ, राष्ट्रिय समाचार

चेक अनादर मुद्दाका फरार प्रतिवादी पक्राउ

पक्राउ पर्नेमा मकवानपुरको बागमती गाउँपालिका–७ घर भएका ४७ वर्षीय पूर्णबहादुर डिम्डुङ र तेह्रथुमको फिदिम नगरपालिका–४ का ५८ वर्षीया सलिजा कान्दङवा छन् ।
दरबारमार्गको क्याफेबाट गैंडाको खागसहित ३ जना पक्राउ
दरबारमार्ग, पक्राउ, प्रमुख समाचार (Home)

दरबारमार्गको क्याफेबाट गैंडाको खागसहित ३ जना पक्राउ

२४ वैशाख, काठमाडौं । गैंडाको खागसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका–२४ न्यूरोड बस्ने ५० वर्षीय सञ्जयमान सिंह श्रेष्‍ठसमेत तीन जना रहेको प्रहरीले बताएको छ । दरबारमार्गस्थित ओरियन्ट क्याफेबाट करिब १ किलो ७५ ग्राम तौलको गैंडाको खाग उनीहरुबाट बरामद भएको प्रहरीले बताएको छ । मंगलबार दिउँसो प्रहरी वृत्त दरबारमार्गबाट खटिएको […]
हुम्लामा भरूवा बन्दुकसहित वडा सदस्य पक्राउ
पक्राउ, प्रमुख समाचार (Home)

हुम्लामा भरूवा बन्दुकसहित वडा सदस्य पक्राउ

१९ वैशाख, हुम्ला । हुम्लाको खार्पुनाथ  गाउँपालिका–४ बाट भरूवा बन्दुकसहित एक जना वडा सदस्य पक्राउ परेका छन् । ६३ वर्षीय मक्कबहादुर रोकायालाई प्रहरीले शनिबार पक्राउ गरेको हो । रोकाया खार्पुनाथ गाउँपालिकाका सदस्य एवं वडा सदस्य हुन् । भरूवा बन्दुक १ थान, फलामको रडको गोली १२ थान, ढुंगाको गोली ७ थानसहित उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी […]
ज्यान मार्ने मुद्दाका प्रतिवादी पक्राउ
पक्राउ, प्रमुख समाचार (Home)

ज्यान मार्ने मुद्दाका प्रतिवादी पक्राउ

१९ वैशाख, काठमाडौं । ज्यान मार्ने मुद्दाका प्रतिवादी पक्राउ परेका छन् । काभ्रेको चरङ्गीफेदी घर भइ हाल काठमाडौं कोटेश्वरमा बस्ने २८ वर्षीय सुजित थापा पक्राउ परेका हुन् । उनलाई प्रहरी वृत्त ठिमी भक्तपुरबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भइरहेको जनाएको छ ।
हातखुट्टा बाँधेर छोराबाट बाबुको हत्या, १८ वर्षपछि पक्राउ
पक्राउ, प्रमुख समाचार (Home)

हातखुट्टा बाँधेर छोराबाट बाबुको हत्या, १८ वर्षपछि पक्राउ

१८ वैशाख, काठमाडौं । हातखुट्टा बाँधेर छोराले बाबुको हत्या गरेको १८ वर्षपछि प्रहरीले छोरालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रौतहटको गरुडा नगरपालिका–१ का ४९ वर्षीय राम बिलास महतो छन् । उनी ३१ वर्षको हुँदा २० जेठ २०६४ मा ६५ वर्षीय बाबु बिशेश्वर महतोको हत्या गरेको आरोप छ । हातखुट्टा बाँधी धारिलो हतियार प्रहार गरी […]
Scroll to Top