काभ्रेपलाञ्चोक
+977-9863403002
१ असार २०८३ सोमबार

नेविसंघ

Auto Added by WPeMatico

कांग्रेस केन्द्रीय कार्यालयमा ब्यानर : नेविसंघमा टिके प्रथा अन्त्य कहिले हुन्छ ?
नेविसंघ, राष्ट्रिय समाचार

कांग्रेस केन्द्रीय कार्यालयमा ब्यानर : नेविसंघमा टिके प्रथा अन्त्य कहिले हुन्छ ?

नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ)को अधिवेशन माग गर्दै असन्तुष्ट विद्यार्थी नेता/कर्ताले पार्टी केन्द्रीय कार्यालयमा प्रश्नसहितको ब्यानर टाँगेका छन् ।
नेविसंघको नेतृत्वका आकांक्षीहरूले ‘राजनीतिक प्रोफाइल’ बुझाउने
नेपाली कांग्रेस, नेविसंघ, राष्ट्रिय समाचार

नेविसंघको नेतृत्वका आकांक्षीहरूले ‘राजनीतिक प्रोफाइल’ बुझाउने

पार्टीले गठन गर्न लागेको नेविसंघको केन्द्रीय कार्यसमितिको नेतृत्वका आकांक्षीहरूले आज (शुक्रबार) कांग्रेस सभापति गगनकुमार थापालाई ‘राजनीतिक प्रोफाइल’ बुझाउने भएका हुन् ।
२३-२४ भदौको प्रतिवेदन सार्वजनिक गर्न र सुकुमवासीको अवस्था अनुगमन गर्न माग  
नेविसंघ, राष्ट्रिय समाचार

२३-२४ भदौको प्रतिवेदन सार्वजनिक गर्न र सुकुमवासीको अवस्था अनुगमन गर्न माग  

पत्रमा प्रतिवेदन सार्वजनिक नगर्नु आयोगको संवैधानिक दायित्व, पारदर्शिता र जवाफदेहितामाथि गम्भीर प्रश्न उठाउने विषय भएको उल्लेख गरिएको छ ।
सुकुमवासीलाई बलपूर्वक उठाउने प्रयास न्यूनतम मानवीय संवेदना विपरीत : नेविसंघ
नेविसंघ, भूमिहीन सुकुमवासी, राष्ट्रिय समाचार

सुकुमवासीलाई बलपूर्वक उठाउने प्रयास न्यूनतम मानवीय संवेदना विपरीत : नेविसंघ

सरकारले काठमाडौंका सुकुमवासी बस्ती खाली गर्ने तयारी गरिरहेका बेला नेविसंघले वैकल्पिक व्यवस्था नगरी सुकुमवासीहरूलाई बलपूर्वक उठाउने प्रयास न्यूनतम मानवीय संवेदना विपरीत रहेको जनाएको छ ।
पक्राउ परेका विद्यार्थी नेताहरूलाई निःसर्त रिहा गर्न नेविसंघको माग
नेविसंघ, राष्ट्रिय समाचार, सुधन गुरुङ

पक्राउ परेका विद्यार्थी नेताहरूलाई निःसर्त रिहा गर्न नेविसंघको माग

विरोध लोकतन्त्रको आत्म भएको भन्दै नेविसंघले शान्तिपूर्ण आन्दोलनमा सहभागी विद्यार्थी नेताहरूलाई तत्काल निसर्त रिहा गर्नुपर्ने माग गरेको हो ।
अस्तित्वमै नभएको विषयमा नीतिगत निर्णय अज्ञानताको पराकाष्ठा  : नेविसंघ
नेविसंघ, प्रमुख समाचार (Home)

अस्तित्वमै नभएको विषयमा नीतिगत निर्णय अज्ञानताको पराकाष्ठा  : नेविसंघ

७ वैशाख, काठमाडौं । नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) ले विश्वविद्यालयको स्वायत्ततामाथि सरकारले हस्तक्षेप गरेको भन्दै आपत्ति जनाएको छ । नेविसंघले विश्वविद्यालयलाई सरकारको राजनीतिक एजेन्डा कार्यान्वयन गर्ने निकायको रूपमा स्थापित गर्न खोजिएको भन्दै खेद व्यक्त गरेको छ । विश्वविद्यालय समन्वय समितिको बैठकले अब विद्यार्थी संघ/संगठनलाई कार्यालय स्थापनाका लागि कोठा, भवन, जमिन उपलब्ध […]
नेविसंघको विधान दिनुस्, नभए केन्द्रीय कार्यसमिति भंग गरिदिनुस् : दुजाङ शेर्पा
दुजाङ शेर्पा, नेविसंघ, राष्ट्रिय समाचार

नेविसंघको विधान दिनुस्, नभए केन्द्रीय कार्यसमिति भंग गरिदिनुस् : दुजाङ शेर्पा

७ वैशाख, काठमाडौं । नेपाल विद्यार्थी संघ (नेविसंघ)का अध्यक्ष दुजाङ शेर्पाले मातृ पार्टी नेपाली कांग्रेसलाई संगठनको विधान दिन माग गरेको छ । नेविसंघको स्थापना दिवसको अवसरमा भिडियो सन्देश जारी गर्दै उनले कांग्रेस नेतृत्वसँग संगठनको विधान दिन माग गरेका हुन् । विधान अभावका कारण नेविसंघको १२ औं महाधिवेशनको बाटोमा अघि बढ्न नसकिएको अध्यक्ष शेर्पाको भनाइ छ […]
कारागारहरूको बेथिति र भ्रष्टाचारबारे छानबिनको माग
नेविसंघ, राष्ट्रिय समाचार

कारागारहरूको बेथिति र भ्रष्टाचारबारे छानबिनको माग

नेविसंघले कारागारको बेथिति र भ्रष्टाचारबारे छानबिनको माग गर्दै सम्बन्धित निकायको ध्यानाकर्षण गराएको छ ।
ओली-लेखक पक्राउ पक्षपातपूर्ण निर्णय, जबरजस्ती गर्न खोजे प्रतिवाद : नेविसंघ
ओली-लेखक पक्राउ, नेविसंघ, प्रमुख समाचार (Home)

ओली-लेखक पक्राउ पक्षपातपूर्ण निर्णय, जबरजस्ती गर्न खोजे प्रतिवाद : नेविसंघ

सुरज सेजुवालद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘यस्ता पक्षपातपूर्ण निर्णयहरू जबरजस्ती कार्यान्वयन गर्न खोजिए कडा प्रतिवाद गर्ने जानकारी गराउँदछ ।’
Scroll to Top