नाका, बिजनेस विशेष, राष्ट्रिय समाचार, विजनेश होमसीमावर्ती क्षेत्रका सर्वसाधारणलाई १ सय रुपैयाँको खरिद सीमा बढाइने २९ बैशाख २०८३ अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले अहिले सीमा नाकाबाट १ सय रुपैयाँ भन्दा माथिको मालसामान भन्सार शुल्क नतिरी ल्याउन नपाइने नियम संशोधन हुने बताएका छन्।
नाका, प्रहरी, राष्ट्रिय समाचारखक्रौला नाकामा सामान बरामद गर्दा विवाद, डीएसपीमाथि बीओपीमै हातपात ५ चैत्र २०८२ व्यवसायी मंगलबार समेत सोही खालको कार्य दोहोरिएपछि बीओपीमै पुगेर डीएसपी प्रदीप पौडेलको ध्यानाकर्षण गराइएको र सामान फिर्ता ल्याइएको बताए ।