धर्म-संस्कार, प्रमुख समाचार (Home), रथारोहण, रातो मच्छिन्द्रनाथसाइतअनुसार रातो मच्छिन्द्रनाथलाई रथारोहण गराइयो ५ बैशाख २०८३ हरेक वर्ष वैैशाख शुक्ल पक्ष प्रतिपदाको दिन साइत निकाली मच्छिन्द्रनाथलाई रथमा विराजमान गराउने चलन छ । जुन तिथि शनिबार परेकाले सोहीअनुसार रथारोहण गरिएको हो ।
चैती छठ, जनकपुरधाम, धर्म-संस्कार, राष्ट्रिय समाचारजनकपुरधाममा चैती छठको रमझम (तस्वीरहरू) १० चैत्र २०८२ चारदिने चैती छठ उत्सवको आज मुख्य दिन षष्ठी तिथिको साँझ विभिन्न जलाशयमा पसेर व्रतालुले अस्ताउँदो सूर्यलाई अर्घ दिँदै चैती छठ पर्व मनाइँदैछ ।