दूरसञ्चार प्राधिकरणको अध्यक्ष बन्न ३२ जनाले दिए आवेदन
दूरसञ्‍चार प्राधिकरण, प्रमुख समाचार (Home), बिजनेस विशेष, विजनेश होम

दूरसञ्चार प्राधिकरणको अध्यक्ष बन्न ३२ जनाले दिए आवेदन

७ जेठ, काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्ष बन्न ३२ जनाको आवेदन परेको छ । सूचना तथा सञ्चार मन्त्रालयले मागेको खुला प्रतिस्पर्धाका लागि सो संख्यामा आवेदन परेको मन्त्रालयले जनाएको छ । जसमा रोहित रौनियार, नगेन्द्र कुमार दास, राकेश ताम्राकार, सरोज कुमार शर्मा, प्रदीप कुमार श्रेष्ठ, सुभाष साहको आवेदन परेको छ । यसैगरी सुशील प्रसाद साह, […]