काभ्रेपलाञ्चोक
+977-9863403002
१ असार २०८३ सोमबार

दुर्गा प्रसाईं

Auto Added by WPeMatico

सर्वोच्चले भन्यो– सोमबारसम्म दुर्गा प्रसाईंको अनुसन्धान सक्नू
दुर्गा प्रसाईं, राष्ट्रिय समाचार

सर्वोच्चले भन्यो– सोमबारसम्म दुर्गा प्रसाईंको अनुसन्धान सक्नू

८ जेठ, काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंमाथि दोस्रो पटक म्याद थप भएको मितिसम्म अनुसन्धान सक्नका लागि सर्वोच्च अदालतले आदेश दिएको छ । सर्वोच्च अदालतमा प्रसाईंको तर्फबाट परेको बन्दी प्रत्यक्षीकरणको रिटमाथि न्यायाधीश विनोद शर्मा र नित्यानन्द पाण्डेयको संयुक्त इजलासले सुनुवाइ गर्दै परमादेश जारी गरेको हो । जिल्ला प्रहरी कार्यालय पर्साले उनीविरुद्ध हिजो (बिहीबार) ४ दिनको […]
के कसुरमा पक्राउ परे दुर्गा प्रसाईं ?
दुर्गा प्रसाईं, राष्ट्रिय समाचार

के कसुरमा पक्राउ परे दुर्गा प्रसाईं ?

५ जेठ, काठमाडौं । झापाका मेडिकल व्यवसायी दुर्गा प्रसाईं सोमबार राति पर्साको वीरगञ्जबाट पक्राउ परे । जिल्ला प्रहरी कार्यालय पर्साले प्रसाईंलाई वीरगञ्जको दियालो होटलबाट पक्राउ गर्‍यो । प्रसाईंलाई पक्राउ गर्न गएका बेला वादविवादसमेत भएको थियो । त्यतिबेला के कारणले पक्राउ गरिएको हो भन्ने प्रहरीले प्रष्ट बताएको थिएन । अहिले पनि प्रसाईं प्रहरी हिरासतमै छन् । […]
वीरगञ्जबाट पक्राउ परे दुर्गा प्रसाईं
दुर्गा प्रसाईं, राष्ट्रिय समाचार

वीरगञ्जबाट पक्राउ परे दुर्गा प्रसाईं

उनी वीरगञ्जबाट पक्राउ परेका हुन् । प्रहरी स्रोतका अनुसार, उनलाई वीरगञ्जको दियोलो होटलबाट पक्राउ गरिएको हो ।
दुर्गा प्रसाईंलाई थुनामुक्त गर्न अदालतको आदेश
दुर्गा प्रसाईं, विशेष

दुर्गा प्रसाईंलाई थुनामुक्त गर्न अदालतको आदेश

२२ फागुन, काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई थुनामुक्त गर्न अदालतले आदेश जारी गरेको छ । सर्वोच्च अदालतका न्यायाधीश महेश शर्मा पौडेलको इजलास उनलाई थुनामुक्त गर्न आदेश दिएको हो । जिल्ला प्रहरी परिसर, काठमाडौंको हिरासतमा रहेका प्रसाईंले बन्दी प्रत्यक्षीकरणको रिट दर्ता गराएका थिए । उक्त रिटमाथि शुक्रबार सुनुवाइ गर्दै उनलाई थुनामुक्त गर्ने आदेश दिइएको हो […]
प्रसाईंसहित ४ बन्दीबारे सर्वोच्चले जारी गर्‍यो कारण देखाउ आदेश
दुर्गा प्रसाईं, प्रमुख समाचार (Home)

प्रसाईंसहित ४ बन्दीबारे सर्वोच्चले जारी गर्‍यो कारण देखाउ आदेश

१९ फागुन, काठमाडौं । सर्वोच्च अदालतले एकै दिन चारवटा बन्दीहरूबारे कारण देखाउ आदेश जारी गरेको छ । न्यायाधीश कुमार रेग्मीको इजलासले चार जना निवेदकहरूको निवेदनमाथि प्रारम्भिक सुनुवाई गर्दै थुनामा राख्नुको कारण माग गरेको हो । दुर्गा प्रसाईंलाई गैरकानूनी थुनामा राखेको भन्दै अधिवक्ता सुरेश बोहरा सर्वोच्च अदालत गएका थिए । ईश्वर दाहाललाई गैरकानूनी थुनामा राखिएको भन्दै […]
सुकेधारा र नैकापमा गाडीमा आगजनी, भेटियो दुर्गा प्रसाईंको पर्चा
गाडीमा आगजनी, दुर्गा प्रसाईं, नैकाप, विशेष, सुकेधारा

सुकेधारा र नैकापमा गाडीमा आगजनी, भेटियो दुर्गा प्रसाईंको पर्चा

प्रहरी उपरीक्षक भट्टराईले मंगलबार बिहान ३ बजेतिर दुईवटा गाडीहरूमा आगजनी भएको र आगजनी गरिएको गाडीमा दुर्गा प्रसाईंको पर्चा फेला परेको अनलाइनखबरलाई जानकारी दिए । 
दुर्गा प्रसाईंलाई ५ दिन हिरासतमा राख्न अनुमति
दुर्गा प्रसाईं, विशेष

दुर्गा प्रसाईंलाई ५ दिन हिरासतमा राख्न अनुमति

१७ फागुन, काठमाडौं । राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति तथा नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईंलाई पाँच दिन हिरासतमा राख्न प्रशासनले अनुमति दिएको छ । जिल्ला प्रशासन कार्यालय भक्तपुरले प्रसाईंलाई हिरासतमा राख्न अनुमति दिएको हो । आइतबार मात्रै प्रसाईं भक्तपुरस्थित आफ्नो निवासबाट पक्राउ परेका थिए । उनीविरुद्ध सार्वजनिक शान्तिविरुद्धको कसुरमा अनुसन्धान अघि बढाइएको छ । प्रसाईं […]
Scroll to Top