जोखिम, नेपाली, पश्चिम एसिया तनाव, बिजनेस विशेष, राष्ट्रिय समाचार, रोजगार, विजनेश होम, विजनेश-फिचरपश्चिम एसिया तनाव : वैदेशिक रोजगारी रोकिने डर, जोखिममा २० लाख नेपाली ११ चैत्र २०८२ खाडी मुलुक, इजरायल, जोर्डन, लेबनान, इरान र प्यालेस्टाइन जस्ता क्षेत्रमा लाखौं आप्रवासी श्रमिक कार्यरत छन्, जसमा १७ लाखभन्दा बढी नेपाली कामदार समावेश छन् ।