काभ्रेपलाञ्चोक
+977-9863403002
२१ जेष्ठ २०८३ बिहीबार

गगन थापा

Auto Added by WPeMatico

कांग्रेसमा विश्वप्रकाशले पेस गरे गगनको राजीनामा अस्वीकृत गर्ने प्रस्ताव
गगन थापा, प्रमुख समाचार (Home)

कांग्रेसमा विश्वप्रकाशले पेस गरे गगनको राजीनामा अस्वीकृत गर्ने प्रस्ताव

नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठकमा सभापति गगनकुमार थापाको राजीनामा अस्वीकृत गर्ने प्रस्ताव पेस भएको छ । 
गगनको राजीनामाबारे केसी- बदल्छु भनेर हिंडेको क्याप्टेनले बीचमै छाड्न मिल्दैन
अर्जुननरसिंह केसी, गगन थापा, मेन स्टोरी

गगनको राजीनामाबारे केसी- बदल्छु भनेर हिंडेको क्याप्टेनले बीचमै छाड्न मिल्दैन

६ चैत, काठमाडौं । नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले निर्वाचनको हार वा जितकै आधारमा मात्र नेतृत्वको परीक्षण गरिनु गलत हुने बताएका छन् । शुक्रबार पार्टी केन्द्रिय कार्यसमितिको बैठकअघि सञ्चारकर्मीसँग कुरा गर्दै उनले पार्टी सभापति गगनकुमार थापाको राजीनामा बेठिक भएको टिप्पणी गरे । पार्टी र मुलुक नै बदल्छु भनेर मैदानमा आएको क्याप्टेनले जिम्मेवारी छोडेर जान नमिल्ने […]
‘गगनको ससुरा भएर म अर्जुननरसिंह केसी बनेको हुँ ?’
अर्जुननरसिंह केसी, गगन थापा, प्रमुख समाचार (Home)

‘गगनको ससुरा भएर म अर्जुननरसिंह केसी बनेको हुँ ?’

६ चैत, काठमाडौं । नेपाली कांग्रेसका नेता एवं नवनिर्वाचित समानुपातिक सांसद अर्जुननरसिंह केसीले आफूलाई गगन थापाको ससुरा भनेर हुने गरेको टिप्पणीप्रति आपत्ति जनाएका छन् । शुक्रबार पार्टी केन्द्रीय कार्यालय सानेपामा सञ्चारकर्मीसँग कुराकानी गर्ने क्रममा उनले २०१८ सालबाटै आफूले जेलजीवन सुरु गरेको र आफ्नो छुट्टै पहिचान रहेको दाबी गरे । सो क्रममा उनले सञ्चारकर्मीप्रति आक्रोश पनि […]
रविको विजय-वक्तव्य, गगनको पराजयपत्र
गगन थापा, नेपाली कांग्रेस, रवि लामिछाने, राष्ट्रिय समाचार, रास्वपा, सिफारिस

रविको विजय-वक्तव्य, गगनको पराजयपत्र

विजयको रथमा बालेन शाहसँगै सवार रवि लामिछाने, अनि चुनावी हार बेहोरेका गगन थापाको राजीनामापत्रको पूर्णपाठ हेर्ने हो भने सारमा ती दुवैको सन्देश र त्यसभित्रको मर्म एउटै छ।
राजीनामा अस्वीकृत भए फेरि सभापतिमा फर्किन्छन् गगन ?
गगन थापा, नेपाली कांग्रेस, राष्ट्रिय समाचार, सिफारिस

राजीनामा अस्वीकृत भए फेरि सभापतिमा फर्किन्छन् गगन ?

निर्वाचनको पूर्ण परिणाम आएसँगै कांग्रेस सभापति गगन थापाले पदबाट राजीनामा दिएका छन् । थापाको नेतृत्वमा चुनावमा गएको कांग्रेसले अपेक्षित नतिजा प्राप्त नगरेसँगै पराजयको जिम्मेवारी लिँदै राजीनामा पेश गरेका हुन् । केन्द्रीय समितिका सदस्यहरुका अनुसार सभापतिको राजीनामा स्वीकृत हुने सम्भावना भने क्षीण छ ।
गगन थापाले राजीनामा दिए, अब नेतृत्वबारे विधानमा के व्यवस्था छ ?
गगन थापा, राष्ट्रिय समाचार

गगन थापाले राजीनामा दिए, अब नेतृत्वबारे विधानमा के व्यवस्था छ ?

थापाले उपसभापति शर्मालाई बुझाएको राजीनामा पत्रसहितको प्रस्ताव अब केन्द्रीय कार्यसमिति बैठकमा पेस हुनेछ ।
गगनको राजीनामा पत्र : ‘मेरो निर्णय पराजित मानसिकताको उपज होइन’
गगन थापा, नेपाली कांग्रेस, प्रमुख समाचार (Home)

गगनको राजीनामा पत्र : ‘मेरो निर्णय पराजित मानसिकताको उपज होइन’

५ चैत, काठमाडौं । कांग्रेस सभापति गगन थापाले आफूले दिएको राजीनामाको निर्णय पराजित मानसिकताबाट नआएको उल्लेख गरेका छन् । सभापति थापाले बुधबार उपपसभापति विश्वप्रकाश शर्मालाई बुझाएको राजीनामा पत्रमा आफूले राजीनामा दिनुको कारण उल्लेख गरेका छन् । ‘मेरो यो निर्णय कुनै पराजित मानसिकताको उपज होइन, बरु लोकतान्त्रिक संस्कारमा परिणामको जिम्मेवारी लिनु नेतृत्वको कर्तव्य पनि हो भन्ने […]
‘बदलिएको कांग्रेस’को सन्देश प्रभावकारी रूपमा पुर्‍याउन पर्याप्त समय भएन : गगन थापा
गगन थापा, नेपाली कांग्रेस, मेन स्टोरी

‘बदलिएको कांग्रेस’को सन्देश प्रभावकारी रूपमा पुर्‍याउन पर्याप्त समय भएन : गगन थापा

५ चैत, काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले प्रतिनिधि सभा निर्वाचनको क्रममा ‘बदलिएको कांग्रेस’को प्रचारका लागि समय पर्याप्त नभएको उल्लेख गरेका छन् । थापाले उपसभापति विश्वप्रकाश शर्मालाई बुधबार बुझाएको राजीनामा पत्रमा सो कुरा उल्लेख छ । विशेष महाधिवेशनपछि पार्टी सभापतिको जिम्मेवारी सम्हाल्दै अत्यन्त छोटो समयमा निर्वाचनमा पार्टीको नेतृत्व गर्नु अवसर र चुनौती दुवै भएको […]
कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा गगनको राजीनामा अस्वीकृत प्रस्ताव पेस हुने
गगन थापा, नेपाली कांग्रेस, राष्ट्रिय समाचार

कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा गगनको राजीनामा अस्वीकृत प्रस्ताव पेस हुने

काठमाडौं । नेपाली कांग्रेसको शुक्रबार बस्ने केन्द्रीय कार्यसमितिको बैठकमा गगन थापाले सभापति पदबाट दिएको राजीनामा अस्वीकृत गर्ने प्रस्ताव पेस हुने भएको छ । थापाले २१ फागुनको निर्वाचनमा भोगेको हारको नैतिक जिम्मेवारी लिँदै उपसभापति विश्वप्रकाश शर्मालाई बुधबार राजीनामा पत्र बुझाएका छन् । शुक्रबारको केन्द्रीय कार्यसमितिको बैठकको गगन थापा सहभागी नहुने एक नेताले बताए । त्यसैले बैठकको […]
कांग्रेस सभापति गगन थापाले दिए राजीनामा
गगन थापा, नेपाली कांग्रेस, राष्ट्रिय समाचार

कांग्रेस सभापति गगन थापाले दिए राजीनामा

सभापति थापाले उपसभापति विश्वप्रकाश शर्मालाई राजीनामा बुझाएका हुन्, यसबारे शुक्रबार बस्ने बैठकले निर्णय गर्नेछ ।
Scroll to Top