उद्योग/वाणिज्य, कडाइ, डीडीसी, दुग्ध विकास संस्थान, दूध गुणस्तर, बिजनेस विशेष, मेन स्टोरी, विजनेश होमदूध गुणस्तरमा डीडीसीको कडाइ, काभ्रेबाट ल्याइएको ३ हजार लिटर दूधमा चिनी मिसावट पाइएपछि अनुसन्धान हुँदै ५ जेष्ठ २०८३ बजारमा कमसल दूध गएको र उपभोक्ताको भरोसा घटेको गुनासो बढेपछि गुणस्तर परीक्षणमा डीडीसीले कडाइ गरेको हो ।