गोलाप्रथामा छनोट नभएकाहरू इजरायल जान नयाँ विज्ञापन कुर्नुपर्ने
६ जेठ, काठमाडौं । इजरायलमा दीर्घकालीन स्याहार केन्द्रमा कामदारका रूपमा जान आवेदन दिएर गोलाप्रथा (लट्री) मा नपरेका उम्मेदवारहरूले अब नयाँ विज्ञापन कुर्नुपर्ने भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले एक प्रेस विज्ञप्ति जारी गर्दै इजरायली निकाय ‘पीबा’ ले ‘लट्री आउट’ भएकाहरूलाई सिधै प्रक्रियामा सहभागी गराउन नसकिने जानकारी दिएको जनाएको छ । पीबाबाट उनीहरूलाई […]

