अन्तर्राष्ट्रिय समाचार, इजरायल र अमेरिका, इरान, प्रमुख, मध्यपूर्व तनाव, मेन स्टोरीमध्यपूर्व तनाव : इरानमा मृतकको संख्या ७८७ पुगेको दाबी १९ फाल्गुन २०८२ यस्तै अमेरिकास्थित ह्युमन राइट्स एक्टिभिस्टस इन इरानले भने इरानमा ७४२ जना आम नागरिक मारिएको बताएको छ । जसमा १७६ जना बालबालिका सामेल छन् ।