आइसफल डाक्टर, आधार शिविर, खुम्बु आइसफल, पर्यटन प्रमुख, बिजनेस विशेष, राष्ट्रिय समाचार, विजनेश होम, सगरमाथासगरमाथा आधार शिविरमाथिको ‘डेडलक’ खुल्यो, अघि बढे आइसफल डाक्टर १५ बैशाख २०८३ अनुभवी र विशेषज्ञ आरोहीहरू (आइसफल डाक्टर) को टोली यसपालि वसन्त ऋतुमा सगरमाथा आरोहण गर्ने रुटमा डोरी र भर्याङ टाँग्न अप्रिल पहिलो साता आधार शिविर पुगेका थिए ।