आजपा, प्रभु साह, प्रमुख समाचार (Home)एमालेबाट निर्वाचित नगर प्रमुख प्रेमलाल आजपा प्रवेश २९ चैत्र २०८२ रौतहटको देवाही गोनाही नगरपालिका नगर प्रमुख प्रेमलाल साह कानु आजपामा प्रवेश गरेका छन् ।
आजपा, प्रभु साह, मेन स्टोरी, राष्ट्रिय सभाराष्ट्रिय सभामा अर्यालको नाम सिफारिस र आदर्श श्रेष्ठको नियुक्ति फिर्ता लिन माग २ चैत्र २०८२ राष्ट्रिय सभामा ओमप्रकाश अर्यालको नाम सिफारिस गर्ने निर्णय र आदर्श श्रेष्ठलाई राष्ट्रिय प्रकृति संरक्षण कोषको अध्यक्षमा नियुक्त गर्ने निर्णय फिर्ता लिन उनले सरकारलाई भनेका हुन् ।