काभ्रेपलाञ्चोक
+977-9863403002
२० जेष्ठ २०८३ बुधबार

आकस्मिक समय

Auto Added by WPeMatico

सभामुखले भने – आकस्मिक समयको व्यवस्थापन गर्छु
आकस्मिक समय, डीपी अर्याल, प्रमुख समाचार (Home), सभामुख

सभामुखले भने – आकस्मिक समयको व्यवस्थापन गर्छु

७ जेठ, काठमाडौँ । सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधिसभाको ‘आकस्मिक समय’बारे कार्यव्यवस्था परामर्श समितिमा छलफल गरेर आगामी दिनमा यसलाई थप व्यवस्थित बनाइने जानकारी दिएका छन् । सभाको आजको बैठकमा केही सदस्यले समसामयिक विषयमा आफ्नो भनाइ राखेपछि आकस्मिक समय सकिए पश्चात शून्य समय आरम्भ गराउन खोज्दा थप सदस्यले भनाइराख्न आसनबाट उठेपछि सभामुख अर्यालले बस्न आग्रह गरे । […]
आकस्मिक समयमा बोल्न चाहनेले सदन सुरु हुनु अगावै सभामुखलाई सूचना दिनुपर्ने
आकस्मिक समय, प्रमुख समाचार (Home)

आकस्मिक समयमा बोल्न चाहनेले सदन सुरु हुनु अगावै सभामुखलाई सूचना दिनुपर्ने

३० वैशाख, काठमाडौं । प्रतिनिधिसभाको बैठकमा आकस्मिक समयमा बोल्न चाहनेले सदन सुरु हुनु अगावै सभामुखलाई सूचना दिनुपर्ने भएको छ । यसबारे सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधिसभाकै बैठकमा जानकारी गराएका छन् । बुधबार प्रतिनिधिसभाको बैठकमा आकस्मिक समय सकेर सभामुख शून्य समयमा प्रवेश गर्न खोज्दै थिए । एक जना सांसदले उठेर बोल्म समय मागे । सभामुखले आकस्मिक समयमा बोल्न […]
Scroll to Top