काभ्रेपलाञ्चोक
+977-9863403002
१८ श्रावण २०८३ सोमबार

राष्ट्रिय समाचार

unnamed 1
अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, बजेटको प्राथमिकता, राष्ट्रिय समाचार

बजेटको प्राथमिकता : मध्यम वर्गको विस्तार गर्ने सरकारको घोषणा  

नवप्रवर्तन, उद्यमशीलता र स्टार्टअप संस्कृतिलाई उत्पादन र रोजगारीसँग आबद्ध गर्न उपयुक्त वित्तीय साधन परिचालन गर्ने पनि उल्लेख गरेका छन् ।
unnamed 1
राष्ट्रिय समाचार, संघीय लोकतान्त्रिक गणतन्त्र, स्वर्णिम वाग्ले

अर्थमन्त्रीको जवाफ : संघीय लोकतान्त्रिक गणतन्त्रप्रति हाम्रो पूर्ण प्रतिबद्धता छ

‘यत्रो संघर्षबाट प्राप्त लोकतान्त्रिक उपलब्धिहरूलाई हामीले मार्गदर्शनकै रूपमा लिएका छौँ । हामी पाङ्ग्राको पुनः आविष्कार गर्न आएका होइनौँ ।’
unnamed 1
रामेश्वर खनाल, राष्ट्रिय समाचार

रास्वपासँग रामेश्वर खनालको प्रश्न- गालीगलौजमा उत्रने जत्था किन पाल्नुपर्‍यो ?

अरिङ्गाल जत्था खडा गरेर अपार बहुमतको शासन चलाउने प्रयत्न यसअघि पनि भएको भन्दै उनले स्मरण गराएका छन् ।
unnamed 1
कमल सुवेदी, राष्ट्रिय समाचार

उत्तरदायी शासन प्रणाली निर्माणप्रति सरकार दृढ छ : सुवेदी

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद कमल सुवेदीले नीति तथा कार्यक्रमले ‘समृद्धि, सुशासन र नागरिक विश्वास’को नयाँ युगको आधार निर्माण गर्ने दाबी गरेका छन् ।
unnamed 1
छत्रकोट गाउँपालिका, राष्ट्रिय समाचार

छत्रकोटले अब ‘जनताको घर’ बाट सबै सेवा दिने

अत्याधुनिक प्रविधि, व्यवस्थित कार्यालय कक्ष तथा सेवाग्राहीमैत्री वातावरणसहित निर्माण गरिएको भवनबाट अब गाउँपालिकाका सम्पूर्ण प्रशासनिक सेवा एकै स्थानबाट सञ्चालन हुने जनाइएको छ । नयाँ भवन सञ्चालनमा आएपछि सेवा प्रवाह थप सहज, छिटो र प्रभावकारी हुने अपेक्षा गरिएको छ ।
unnamed 1
ई–बिडिङ प्रकरण, राष्ट्रिय समाचार

कम्युटर अपरेटर नासु थुनामा, विक्रम पाण्डेसहित ११ जनालाई धरौटीमा छाड्न आदेश

राप्रपा नेता विक्रम पाण्डेसहित ११ जनालाई धरौटीमा छाड्न आदेश भएको छ।
unnamed 1
रञ्जित कर्ण, राष्ट्रिय समाचार

यथार्थभन्दा बढी भाबनामा बहकिएर लेखिएछ नीति तथा कार्यक्रम : सांसद कर्ण

उनले सरकारद्वारा सार्वजनिक नीति तथा कार्यक्रममा धेरै सकारात्मक पक्ष समेटिए पनि केही विषय ‘यथार्थभन्दा बढी भाबना मा बहकिएर लेखिएको जस्तो देखिएको’ टिप्पणी गरे ।
unnamed 1
ट्रेड युनियन खारेज, राष्ट्रिय समाचार, स्वर्णिम वाग्ले

सुशासन र निष्पक्ष कर्मचारी प्रशासनका लागि ट्रेड युनियन खारेज : अर्थमन्त्री

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले निजामती प्रशासनलाई तटस्थ, निष्पक्ष र व्यावसायिक बनाउनका निम्ति अगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा कर्मचारीको ट्रेड युनियन खारेजीको विषय समेटिएको स्पष्ट पारेका छन् ।
Scroll to Top