राष्ट्रिय समाचार, संघीय लोकतान्त्रिक गणतन्त्र, स्वर्णिम वाग्लेअर्थमन्त्रीको जवाफ : संघीय लोकतान्त्रिक गणतन्त्रप्रति हाम्रो पूर्ण प्रतिबद्धता छ ३१ बैशाख २०८३ ‘यत्रो संघर्षबाट प्राप्त लोकतान्त्रिक उपलब्धिहरूलाई हामीले मार्गदर्शनकै रूपमा लिएका छौँ । हामी पाङ्ग्राको पुनः आविष्कार गर्न आएका होइनौँ ।’