काभ्रेपलाञ्चोक
+977-9863403002
१७ श्रावण २०८३ आईतवार

राष्ट्रिय समाचार

unnamed 1
दुई दिन बिदा, राष्ट्रिय समाचार, विद्यार्थी चिन्तित

हप्तामा दुई दिन बिदाले विद्यार्थी चिन्तित

‘शिक्षकलाई त फाइदा नै होला, धेरै दिन बिदा बस्न पाइएला । हामीले त पढ्नु र सिक्नुपर्ने बेला हो । अहिले पढ्न नपाए कहिले पढ्ने ?’
unnamed 1
आगलागी, राष्ट्रिय समाचार

सेती प्रादेशिक अस्पतालमा अक्सिजन सिलिन्डर पड्किंदा स्कारपियोमा आगलागी

२ जेठ, धनगढी । सेती प्रादेशिक अस्पतालमा पार्किङमा राखिएको स्कारपियोमा आगलागी भएको छ । शनिबार साँझ साढे ५ बजेतिर धनगढी उपमहानगरपालिका–५ बस्ने ४० वर्षीय मुकुन्द जोशीले चलाएर ल्याएको बा.प्र.०१–०२७ च ००७४ नम्बरको स्कारपियो अस्पतालको पार्किङमा राखिएको अवस्थामा आगलागी भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक लोकराज जोशीले आगलागीबाट स्कारपियो जलेको बताए । […]
unnamed 1
थिएटर, ब्लग, राष्ट्रिय समाचार

एक थिएटरको युरोप यात्रा

मैले नेपालीहरूले कान सफा गर्ने अर्को तरिका पनि सिकेँ । पार्कमा कसैले अचानक रोकिएर चराहरूले छोडेको प्वाँख उठाउँथ्यो । सुरुमा त मलाई लाग्यो उनीहरू प्वाँख संकलन गर्दै छन् । तर पछि थाहा भयो— उनीहरूले त्यसलाई कपासको सट्टा प्रयोग गर्थे । त्यो दृश्य देखेर मलाई सधैँ हाँस उठ्थ्यो ।
unnamed 1
प्रकाश खड्का, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, राष्ट्रिय समाचार

प्रधानमन्त्री कार्यालयको नाम लिएर वडासचिव धम्क्याउने खड्का पक्राउ

खड्कालाई पक्राउ गरेर अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी रमेश थापाले जानकारी दिए ।
unnamed 1
ज्याकाराण्डा, फिचर, राष्ट्रिय समाचार

आहा ! मनै लोभ्याउने ज्याकाराण्डा (फोटो/भिडियो)

उपत्यकाको पुरानो प्रेमी ज्याकाराण्डाले सडक किनार, पार्क र कार्यालय परिसर ढकमक्क छन् । यसको सुन्दरताको सधैं प्रशंसा हुने गरेको छ ।
unnamed 1
आईसीसी लिग २, राष्ट्रिय समाचार

लिग २ : नेपालको बलिङ चम्किंदा अमेरिका १९५ रनमा समेटियो

बलिङमा उपकप्तान दीपेन्द्रले ४, सोमपाल कामीले २ तथा सन्दीप लामिछाने र गुल्सन झाले समान एक/एक विकेट लिए ।
unnamed 1
खोला किनार, पार्क, राष्ट्रिय समाचार

काठमाडौं उपत्यकाका नदी किनारको सुन्दर दृश्य (तस्वीरहरू)

काठमाडौंका यी रिभरसाइड पार्कहरूले सहरी सौन्दर्य मात्र बढाएका छैनन्, यसले वातावरण संरक्षण र मानिसको मानसिक स्वास्थ्यमा पनि सकारात्मक प्रभाव पारेको छ ।
unnamed 1
मारियो, मार्खेज, राष्ट्रिय समाचार, साहित्य

जब एक लेखकले अंकमाल गर्न आएका अर्का लेखकलाई मुक्का हाने

मुक्का हान्ने क्रममा मारियोले चिच्याउँदै भनेका थिए, ‘मेरी स्वास्नीलाई जे भनिस् त्यसको फल यही हो !’
unnamed 1
पर्यटन, पर्यटन पुनरुत्थान, राष्ट्रिय समाचार, समृद्धि

पर्यटन पुनरुत्थानबाट समृद्धिको लक्ष्य

भिजिट नेपाल, देवभूमि नेपाल, तीर्थ कूटनीति, होमस्टे विस्तार, अन्तर्राष्ट्रिय उडान वृद्धि र हरित पर्यटनलाई पर्यटन पुनर्जागरणको आधार मान्न सकिन्छ । नीति तथा कार्यक्रममा भएका यी विषय बजेटमा कसरी सम्बोधन हुन्छ त्यो हेर्न बाँकी छ ।
unnamed 1
त्रिभुवन विश्वविद्यालय, राष्ट्रिय समाचार

त्रिविको शिक्षाध्यक्षको जिम्मेवारी खनाल र रजिस्ट्रारको चालिसेलाई

रिक्त रहेको पदमा तत्कालका लागि पदाधिकारी तोकिएको हो । नयाँ उपकुलपति नियुक्तिको प्रक्रिया पनि अघि बढेको छ । उपकुलपति सिफारिस समिती गठन भई आवेदन माग गरिएको छ ।
Scroll to Top