काभ्रेपलाञ्चोक
+977-9863403002
१२ भाद्र २०८३ शुक्रबार

राष्ट्रिय समाचार

unnamed 1
काठमाडौं-३, मतगणना, राष्ट्रिय समाचार

काठमाडौं-३ को मतगणना केहीबेरमा

२१ फागुन, काठमाडौं । काठमाडौं क्षेत्र नम्बर ३ को मतगणना आजै रातिबाट हुने भएको छ । बिहीबार मतदान सम्पन्न भएपछि बेलुकी सर्वदलीय बैठक बसेर रातिबाट मतगणना अघि बढाउने निर्णय भएको हो । काठमाडौं क्षेत्र नम्बर ३ का निर्वाचन अधिकृत चमिला भट्टराईका अनुसार सर्वदलीय बैठक सकिएकाले अब केहीबेरमै गणना थाल्ने तयारी निर्वाचन कार्यालयले गरेको छ ।
unnamed 1
भक्तपुर-२, मतगणना, राष्ट्रिय समाचार

भक्तपुर २ मा ११ बजेबाट मतगणना

२१ फागुन, भक्तपुर । भक्तपुर निर्वाचन क्षेत्र २ को मतगणना पनि आजैबाट सुरु हुने भएको छ । राति ११ बजेबाट मतगणना हुने निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । प्रतिनिधिसभा सदस्य चयनका लागि बिहीबार मतदान भएको हो । भक्तपुरमा दुईवटा निर्वाचन क्षेत्र रहेका छन् ।
unnamed 1
काेशी प्रदेश, खसेकाे मत, प्रतिनिधिसभा निर्वाचन, राष्ट्रिय समाचार

कोशीमा ५८.६५ प्रतिशत मतदान, पाँच जिल्लामा आधा पनि पुगेन

सुरक्षा निकायले संकलन गरेको विवरण अनुसार ओखलढुंगा, खोटाङ, सोलुखुम्बु, भोजपुर र पाँचथरमा ५० प्रतिशत भन्दा कम मत खसेको हो ।
unnamed 1
अछाम, प्रतिनिधिसभा निर्वाचन, राष्ट्रिय समाचार

अछाममा ३९.१७ प्रतिशत मात्रै खस्यो मत, गणना भोलि  

उनकाअनुसार अछाम-१ मतगणना साँफेबगर र अछाम-२ को मतगणना सदरमुकाम मंगलसेनमा हुने भएको छ ।
unnamed 1
थुदाम, राष्ट्रिय समाचार, संखुवासभा

सङ्खुवासभाको थुदाममा जम्मा १२ मत खस्यो

सङ्खुवासभामा प्रतिनिधिसभा सदस्य निर्वाचनमा उत्तरी क्षेत्र भोटखोला गाउँपालिकाको थुदाममा १२ मत मात्र खसेको छ ।
unnamed 1
नुवाकोट, प्रतिनिधिसभा निर्वाचन, मतपेटिका, राष्ट्रिय समाचार

नुवाकोटमा मतपेटिका मध्यरातसम्म गणनास्थलमा पुर्‍याइने  

मतपेटिका आइपुगे लगत्तै सर्वदलीय बैठक बसाएर मतगणनाको प्रक्रिया सुरु गरिने उनले बताए ।
unnamed 1
गगन थापा, राष्ट्रिय समाचार

निर्वाचन शान्तिपूर्वक भएको भन्दै सरकार र आयोगलाई कांग्रेसको धन्यवाद

नेपाली कांग्रेसले मतदाताले प्रकट गरेको उत्साह र सक्रिय सहभागिताले लोकतन्त्रप्रतिको निष्ठा र अटल प्रतिबद्धता पुनः एकपटक बलियो रूपमा अभिव्यक्त भएको बताएका छन् ।
unnamed 1
कर्णाली, डोल्पामा निर्वाचन अपडेट, राष्ट्रिय समाचार

डोल्पामा ५ बजेसम्म खस्यो ६६.१६ प्रतिशत मत

डोल्पा । हिमाली जिल्ला डोल्पामा ६६.१६ प्रतिशत मत खसेको छ । प्रतिनिधी सभा एउटा मात्र निर्वाचन क्षेत्र रहेको जिल्लामा ५ बजेसम्म कुल मतदाताको ६६.१६ प्रतिशत मत खसेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ । जिल्लाका केही मतदान केन्द्रमा ढिलो गरी मतदान प्रक्रिया सुरु गरिए पनि मतदाताको उत्साहपूर्ण सहभागी रहेको जिल्ला प्रशासन कार्यालय डोल्पाले जानकारी […]
unnamed 1
निर्वाचन २०८२, भक्तपुर-२, मतदाता, राष्ट्रिय समाचार

भक्तपुर-२ : मतदाता चाहन्छन् देश शान्त र समृद्ध होस्

केन्द्र बाहिर सडक डिलमा आफ्ना संगीहरूसँगै बसेर गफिएकी रमा तामाङ भोट हाल्न आउने मुडमा भने थिइनन् । तर, साथीहरूले कर गरेपछि उनी मताधिकार प्रयोग गर्न आइन् ।
unnamed 1
कलाकार, ब्युटी पेजेन्ट, मनोरञ्जन प्रमुख, मनोरञ्जन होम, राष्ट्रिय समाचार, हिपहप

मतदानमा हिपहप, ब्युटी पेजेन्टका सेलिब्रेटीको सहभागिता लोभलाग्दो

सम्भवतः ‘बालेन फ्याक्टर’का कारण यस वृत्तबाट सेलिब्रेटीको सहभागिता बढेको देखिन्छ ।
Scroll to Top