काेशी प्रदेश, खसेकाे मत, प्रतिनिधिसभा निर्वाचन, राष्ट्रिय समाचारकोशीमा ५८.६५ प्रतिशत मतदान, पाँच जिल्लामा आधा पनि पुगेन २१ फाल्गुन २०८२ सुरक्षा निकायले संकलन गरेको विवरण अनुसार ओखलढुंगा, खोटाङ, सोलुखुम्बु, भोजपुर र पाँचथरमा ५० प्रतिशत भन्दा कम मत खसेको हो ।