काभ्रेपलाञ्चोक
+977-9863403002
११ भाद्र २०८३ बिहीबार

राष्ट्रिय समाचार

unnamed 1
राष्ट्रिय समाचार, रास्वपा बैठक, सचिवालय बैठक

रास्वपाको सचिवालय बैठक बाेलाइयाे

बैठकको समय र स्थान भने सभापति लामिछानेको स्वास्थ्य अवस्था हेरेर छिट्टै सूचित गरिने प्रवक्ता झाले जानकारी दिए ।
unnamed 1
राष्ट्रिय समाचार, वर्षा

आज झापामा सबैभन्दा बढी वर्षा

२९ फागुन, काठमाडौं । मौसम बदली कायम रहँदा आज पनि देशका विभिन्न जिल्लामा भारीदेखि धेरै भारीसम्म वर्षा भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार पछिल्लो २४ घण्टामा झापामा १२९ मिलीमिटरभन्दा बढी वर्षा भएको छ । कास्की, लमजुङ, तनहुँ र चितवन, इलाममा पनि भारी वर्षा (५० मिलीमिटरभन्दा माथि) वर्षा भएको विभागका सूचना अधिकारी दिनकर […]
unnamed 1
प्रकाशमान सिंह राउत, राष्ट्रिय समाचार

प्रधानन्यायाधीश राउतलाई गृहनगरमा अभिनन्दन

सर्वोच्च अदालतका प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतलाई कटारी नगरपालिकामा अभिनन्दन गरिएको छ । कटारी–४ स्थित त्रिवेणी माविको ५८औँ वार्षिकोत्सवका अवसरमा आज प्रधानन्यायाधीश राउतलाई अभिनन्दन गरिएको हो ।
unnamed 1
केपी शर्मा ओली, बालेन, राष्ट्रिय समाचार

ओलीलाई बालेनको समवेदना- पिताको अनुपस्थितिले जिन्दगीमा रित्तोपन ल्याउँछ

२९ फागुन, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाहले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीप्रति समवेदना प्रकट गरेका छन् । पूर्वप्रधानमन्त्री समेत रहेका ओली शुक्रबार पितृशोकमा परेका छन् । ओलीलाई समवेदना प्रकट गर्दै उनले भनेका छन्, ‘पिताजस्तो रक्षक कोही छैन, पिताजस्तो गुरु कोही छैन, पिताजस्तो देवता पनि कोही छैन ।’ केही […]
unnamed 1
बालेन, राष्ट्रिय समाचार

बालेनको जितलाई संघीय लोकतान्त्रिक मोर्चाको अनुमोदन

२९ फागुन, काठमाडौं । सङ्घीय लोकतान्त्रिक मोर्चाले प्रतिनिधिसभा निर्वाचनमा बालेन्द्र शाहले प्राप्त गरेको व्यापक जनसमर्थनलाई स्वागत गर्दै उनलाई प्रधानमन्त्रीका रूपमा देख्न पाउनु उत्पीडित समुदायका लागि हर्षको विषय भएको बताएको छ। शुक्रबार जसपा नेपालका संरक्षक महन्थ ठाकुरको अध्यक्षतामा काठमाडौंमा बसेको बैठकले बालेनको जितलाई मधेशी, थारु लगायत उत्पीडित जनताले देशको कार्यकारी प्रमुख बन्न देखेको सपना, सङ्घर्ष र […]
unnamed 1
बालेन, मैथिल भाषण, राष्ट्रिय समाचार

९ मिनेटको मैथिल भाषण बन्यो चुनाव जित्ने मन्त्र, डिजे धुनदेखि बिहेसम्म

लामा र भड्किला भाषण बिना चुनाव जित्न असम्भव मानिने देशमा, बालेन शाहले जनकपुरमा दिएको ९ मिनेटको मैथिली सम्बोधन नै उनको सबैभन्दा ठूलो अस्त्र बन्यो। जब स्थानीय डीजेहरूले त्यो भाषणलाई गीतमा ढालेर मधेसका गाउँ-गाउँ पुर्‍याए, तब घर-आँगन, विवाह-मण्डप सबैतिर एउटै धुन घन्कियो- अबकी बार, बालेन सरकार !
unnamed 1
धादिङ दुर्घटना, राष्ट्रिय समाचार

धादिङ बस दुर्घटना छानबिन कार्यदलको प्रतिवेदन गृहमन्त्रीलाई बुझाइयो

गृहमन्त्री ओमप्रकाश अर्यालसमक्ष धादिङ बस दुर्घटना छानबिन कार्यदलले प्रतिवेदन बुझाइएको छ ।
unnamed 1
ज्ञानेन्द्र शाही, राष्ट्रिय समाचार

ज्ञानेन्द्र शाहीको चुनावी खर्च साढे २० लाख

प्रतिनिधिसभा निर्वाचनमा जुम्लाबाट निर्वाचित राप्रपाका उम्मेदवार ज्ञानबहादुर शाही (ज्ञानेन्द्र)ले आफ्नो चुनावी खर्च विवरण सार्वजनिक गरेका छन् ।
Scroll to Top