काभ्रेपलाञ्चोक
+977-9863403002
९ भाद्र २०८३ मंगलवार

राष्ट्रिय समाचार

unnamed 1
राष्ट्रिय समाचार, सन्तोष चालिसे

कांग्रेसका पूर्वसांसद चालिसेसँग विशेष अदालतले माग्यो ५ लाख धरौटी

चालिसेमाथि ३ करोड ६८ लाख रुपैंया गैरकानुनी रुपमा आर्जन गरेको आरोप थियो । गत २८ मंसीरमा उनीमाथि मुद्दा दायर भएको थियो । उनी संसद्‌का अर्थ समितिका निवर्तमान सभापति समेत हुन् ।
unnamed 1
राष्ट्रिय परिचय पत्र, राष्ट्रिय समाचार, स्वास्थ्य बीमा

अब राष्ट्रिय परिचयपत्रको नम्बरबाटै स्वास्थ्य बीमा

स्वास्थ्य बीमा कार्यक्रममा डिजिटल प्रणाली विस्तार गर्ने लक्ष्यसहित स्वास्थ्य बीमा बोर्डले राष्ट्रिय परिचयपत्र प्रणालीसँग सहकार्य सुरू गरेको छ ।
unnamed 1
करेन्ट, कालीकोट, राष्ट्रिय समाचार

कालीकोटमा करेन्ट लागेर एक जनाको मृत्यु

२ चैत, मान्म (कालीकोट) । कालीकोटमा आज करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । रास्कोट नगरपालिका–८ बाँखरकोटका ५० वर्षीया मन बरालको करेन्ट लागेर मृत्यु भएको हो । डिलचाखा वनमा बाख्रा चराउन गएका बेला बराललाई करेन्ट लागेको स्थानीयले बताएका छन् । करेन्ट लागेको जानकारी आएपछि आफूले विद्युत् कार्यालयमा फोन गरेर विद्युत् बन्द गरिदिन अनुरोध गरेको […]
unnamed 1
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, राष्ट्रिय समाचार, स्वास्थ्य समाचार

चिकित्सा शिक्षा अध्ययनको आकर्षण केन्द्र बन्दै कर्णाली स्वास्थ्य विज्ञान

जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान पछिल्लो समयमा चिकित्सा शिक्षा अध्ययनको विद्यार्थीको आकर्षण केन्द्र बन्दै गएको छ ।
unnamed 1
अपराध, राष्ट्रिय समाचार

६ वर्ष कैद र २२ करोडभन्दा बढी जरिवाना तोकिएका श्रेष्ठ पक्राउ

६ वर्ष कैद र रु २२ करोडभन्दा बढी जरिवाना तोकिएका एक जना फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरी आज सार्वजनिक गरेको छ ।
unnamed 1
असिना पानी, गुल्मी, राष्ट्रिय समाचार

गुल्मीमा असिना-पानीले हिउँदे बालीमा क्षति

हिउँदे बाली पाक्ने बेला परेको असिना पानीबाट गहुँ, तोरी, तरकारी, फलफूलका बोटमा ठुलो क्षति पुगेको किसानहरूको गुनासो छ ।
unnamed 1
बिजनेस प्रमुख, राष्ट्रिय समाचार, विजनेश होम, सेयर बजार

कारोबारसँगै घट्यो सेयर बजार, ५ कम्पनी १० प्रतिशत बढे

२ चैत, काठमाडौं । सोमबार सेयर बजार २६.०७ अंक घटेको छ । सो अंकको कमीपछि बजार परिसूचक नेप्से २७९८ अंकमा झरेको छ । कारोबार रकम पनि घटेको छ । अघिल्लो दिन १४ अर्ब ३५ करोडको कारोबार भएकोमा आज ११ अर्ब ९७ करोडमा खुम्चिएको छ । ४८ कम्पनीको मूल्य बढ्दा २११ को घट्यो भने ४ को […]
unnamed 1
राप्रपाका समानुपातिक सांसद, राष्ट्रिय समाचार

राप्रपाका समानुपातिक सांसद को कस्ता ?

प्रत्यक्षतर्फ एक सिट मात्र जितेको राष्ट्रिय प्रजातन्त्र पार्टीले समानुपातिकतर्फ थ्रेसहोल्ड कटाएपछि थप चार सिट प्राप्त गरेको छ ।
Scroll to Top