राप्रपाका समानुपातिक सांसद, राष्ट्रिय समाचारराप्रपाका समानुपातिक सांसद को कस्ता ? २ चैत्र २०८२ प्रत्यक्षतर्फ एक सिट मात्र जितेको राष्ट्रिय प्रजातन्त्र पार्टीले समानुपातिकतर्फ थ्रेसहोल्ड कटाएपछि थप चार सिट प्राप्त गरेको छ ।