काभ्रेपलाञ्चोक
+977-9863403002
७ भाद्र २०८३ आईतवार

राष्ट्रिय समाचार

unnamed 1
परराष्ट्रमन्त्रालय, मध्यपूर्वका नेपाली, राष्ट्रिय समाचार

मध्यपूर्वमा रहेका ८२ हजार नेपालीले दर्ता गराए विवरण

परराष्ट्र मन्त्रालयले कन्सुलर सेवा विभागको अनलाइन दर्ता प्रणालीमा हालसम्म मध्यपूर्वबाट ८२ हजार एक सय जना नेपाली नागरिकले आफ्नो विवरण दर्ता गराएको जनाएको छ ।
unnamed 1
अर्जुननरसिंह केसी, नेपाली कांग्रेस, राष्ट्रिय समाचार

म सिनियर हुँ, संसदीय दलको नेतामा स्वाभाविक दाबी रहन्छ : अर्जुननरसिंह केसी

तर, संसदीय दलको नेताको रुपमा सहमतिपूर्ण ढंगबाटै निष्कर्ष निस्कियोस् भन्ने आफ्नो चाहना रहेको जिकिर गरे । 
unnamed 1
भेरी करिडोर सडक, राष्ट्रिय समाचार

भेरी करिडोर : लासीक्याप-सिसौल सडकखण्ड निर्माणका लागि उच्चस्तरीय छलफल

चैत १ गते नेपाल सरकारको मन्त्रिपरिषद् बैठकले उक्त सडकखण्डको ३३ किलोमिटर निर्माणको जिम्मा नेपाली सेनालाई दिने निर्णय गरेको थियो।
unnamed 1
राष्ट्रिय समाचार, सविता भण्डारी

सपना प्रधान मल्ल प्रधानन्यायाधीश बन्नेमा विश्वस्त छौं : महान्यायाधिवक्ता भण्डारी

६ चैत, काठमाडौं । महान्यायाधिवक्ता सविता भण्डारीले महिलाहरू उच्च पदमा पुग्दा महिलाहरूबाटै विरोध हुने गरेको भन्दै त्यसको सट्टा एक–अर्काको वकालत गर्ने संस्कार बसाल्न आग्रह गरेकी छिन् । शुक्रबार भक्तपुरमा नेपाल बारले आयोजना गरेको कानून व्यवसायी महिलाहरूको राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै उनले आगामी दिनमा न्यायपालिकामा महिला नेतृत्व पाउने आशा व्यक्त गरिन् । सर्वोच्च अदालतकी वरिष्ठतम न्यायाधीश […]
unnamed 1
इनिसा विक, राष्ट्रिय समाचार

इनिसा विक हत्याका दोषीलाई कारबाहीको माग राखेर माइतीघरमा प्रदर्शन (तस्वीरहरू)

स्वतस्फुर्त रूपमा शुक्रबार माइतीघरमा भेला भएका युवाहरूले महिलामाथि हुने सबै प्रकारका हिंसा अन्त्य गर्न कडा कानुनी व्यवस्था आवश्यक रहेको भन्दै प्रदर्शन गरेका हुन् ।
unnamed 1
केन्द्रीय कार्यसमिति, नेपाली कांग्रेस, राष्ट्रिय समाचार

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु, गगन अनुपस्थित (तस्वीरहरू)

‘यो बैठक आज या भोलि नै सकिन्छ । बैठकले सभापतिको राजीनामाबारे आवश्यक निर्णय लिन्छ,’ उनले भने, ‘अर्को बैठकले नियमित महाधिवेशनको मिति घोषणा गर्छ ।’
unnamed 1
नेपाली कांग्रेस, राष्ट्रिय समाचार

कांग्रेस केन्द्रीय कार्यसमिति बैठकका दुई एजेन्डा तय

६ चैत, काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक केहीबेरपछि बस्दैछ । ललितपुरको सानेपास्थित केन्द्रीय कार्यालयमा अहिले दिउँसो १ बजेबाट बैठक बस्न लागेको हो । पार्टीका एक पदाधिकारीका अनुसार, आजको बैठकका लागि दुई एजेन्डाहरू तय भएको छ । बैठकमा निर्वाचनको प्रारम्भिक समीक्षा र सभापति गगन थापाले उपसभापतिमार्फत दिएको राजीनाबारे छलफल हुनेछ । गगनले उपसभापति विश्वप्रकाश […]
unnamed 1
नेपाली कांग्रेस, राष्ट्रिय समाचार

कांग्रेस बारा सभापति यादवमाथि कारबाही गर्न उम्मेदवार गुप्ताको माग

६ चैत, काठमाडौं । नेपाली कांग्रेसका तर्फबाट बारा क्षेत्र नम्बर ४ मा उम्मेदवार रहेका श्यामबाबु गुप्ताले पनि जिल्ला सभापति राजेश राय यादवमाथि कारबाहीको माग गरेका छन् । उनले प्रतिनिधिसभा निर्वाचनमा असहयोग गरेको भन्दै जिल्ला सभापति यादवसहित सात जनामाथि अनुशासनको कारबाही माग गर्दै केन्द्रमा निवेदन दिएका छन् । उम्मेदवार गुप्ताको उजुरीमा जिल्ला उपसभापति अमेरिला पाल र […]
Scroll to Top