भारतीय तीर्थयात्री, राष्ट्रिय समाचारपूर्णागिरि मेलापछि महेन्द्रनगरमा भारतीय दर्शनार्थीको घुइँचो ६ चैत्र २०८२ कञ्चनपुरको महेन्द्रनगरमा भारतीय दर्शनार्थीको घुइँचो लागेको छ ।