काभ्रेपलाञ्चोक
+977-9863403002
३१ श्रावण २०८३ आईतवार

राष्ट्रिय समाचार

unnamed 1
प्रदीप पौडेल, राष्ट्रिय समाचार

सरकारले जाँचबुझ आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गर्नुपर्छ : प्रदीप पौडेल

नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले तत्काल भदौ २३ र २४ को घटनासम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्न सरकारसँग माग गरेका छन् ।
unnamed 1
बहुवर्षीय सडक आयोजना, राष्ट्रिय समाचार

बजेट अभावमा म्याग्दीका बहुवर्षीय सडक आयोजना प्रभावित   

११ चैत, म्याग्दी । बजेट अभावका कारण गण्डकी प्रदेश सरकारमार्फत जिल्लामा सञ्चालित रणनीतिक महत्वका बहुवर्षीय सडक आयोजनाहरूको निर्माण प्रभावित बनेको छ । पूर्वाधार विकास कार्यालयलाई प्रदेश सरकारले बहुवर्षीय आयोजनाका लागि विनियोजन गरेको बजेट सकिएपछि व्यवसायीले भुक्तानी पाएका छैनन् । कार्यालयका अनुसार म्याग्दीमा चालु आर्थिक वर्षका सडक पूर्वाधारसम्बन्धी ३२ योजनाका लागि ६२ करोड रुपैयाँ विनियोजन भएको […]
unnamed 1
रामचन्द्र पौडेल, राष्ट्रिय समाचार

निर्वाचन लोकतन्त्रको मेरुदण्ड : राष्ट्रपति

राष्ट्रपति रामचन्द्र पौडेलले निर्वाचनमार्फत जनताले प्रकट गरेको अभिमतले जनप्रतिनिधिको काँधमा ठूलो दायित्व आएको बताएका छन् ।
unnamed 1
बेलाय, राष्ट्रिय समाचार, स्थानीय चुनाव

बेलायतको स्थानीय निर्वाचनमा होमिए नेपाली

सन् २००८ मा हाइली स्किल माइग्रेन्ट स्किममा बेलायत आएका जित रानाभाट सन् २०२२ मा काउन्सिलर निर्वाचित भएका थिए । उनी फेरि लेबर एण्ड कोअपरेटिभ पार्टीका तर्फबाट उम्मेदवार बनेका छन् । रानाभाटले मेयर र उपमेयरको जिम्मेवारीसमेत निर्वाह गरिसकेका छन् ।
unnamed 1
अलराउन्डर दीपेन्द्रसिंह ऐरी, आईसीसी टी-२० अलराउन्डर वरियता, क्रिकेट, खेलकुद, खेलकुद समाचार, दीपेन्द्रसिंह ऐरी, राष्ट्रिय समाचार

टी-२०आई अलराउन्डर वरियता : दीपेन्द्र चौथो स्थानमै यथावत्

११ चैत, काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउन्डर दीपेन्द्रसिंह ऐरी आईसीसी टी-२०आई अलराउन्डर वरियतामा चौथो स्थानमै यथावत् रहेका छन् । आईसीसीले मंगलबारसम्मको अपडेट राखी बुधबार अध्यावधि गरेको नयाँ वरियता अनुसार दीपेन्द्र लगातार पाँचौं साता पनि चौथोमै रहेका हुन् । आईसीसी टी-२० विश्वकपको समूह चरणमा गरेको प्रदर्शनपछि दीपेन्द्रको वरियता सुधार भएर छैटौंबाट चौथोमा उक्लिएका थिए […]
unnamed 1
ताथली-नाला सडक, राष्ट्रिय समाचार

दुर्घटना बढेपछि ताथली-नाला सडकको अनुगमन

भक्तपुरको सूर्यविनायक–बनेपा–धुलिखेल छ लेन सडक विस्तार सम्पन्न गर्न ढिलाइ भएसँगै बनेपा चोकबाट नालाताथली हुँदै च्यामासिंह निस्कने सडकमा दैनिक दुर्घटना बढेपछि स्थानीयवासीलाई चिन्ताको विषय बनेको छ ।
unnamed 1
तल्लो सेती जलविद्युत्, राष्ट्रिय समाचार

तल्लो सेती जलविद्युत् आयोजना : आवासका लागि जग्गा अधिग्रहण   

तनहुँमा निर्माण हुने १२६ मेगावाट क्षमताको तल्लो सेती जलविद्युत् आयोजनाका लागि जग्गा अधिग्रहण प्रक्रिया सुरु भएको छ ।    
unnamed 1
आगलागी, पूर्वाञ्चल क्याफे, राष्ट्रिय समाचार

पूर्वाञ्चल क्याफेकाे आगलागी नियन्त्रणमा

११ चैत, विराटनगर । सुनसरीको इटहरीस्थित पूर्वाञ्चल बेकरी क्याफेमा भएको आगलागी नियन्त्रणमा आएको छ । धरान रोडमा रहेको क्याफेको भान्साबाट बिहान करिब १० बजेदेखि सुरु भएको आगलागी नियन्त्रणमा आएकाे जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी निरीक्षक हेमराज ओलीले जानकारी दिए । उनका अनुसार आगलागीकाे कारण र क्षतिकाे विवरण संकलन भइरहेकाे छ । क्याफेकाे भान्साबाट सुरु भएकाे […]
unnamed 1
निर्वाचन प्रहरी, मृत्यु, राष्ट्रिय समाचार, हैदरावाद

निर्वाचन प्रहरीको जिम्मेवारी सकेर हैदरावाद पुगेका तिलकको दुर्घटनामा मृत्यु

११ चैत, खोटाङ । रोजगारीका लागि भारतको हैदरावाद पुगेका खोटाङका एक युवाले गाडीको ठक्करबाट ज्यान गुमाएका छन् । होटलमा काम गर्नका लागि साथीहरूसँगै हैदरावाद पुगेका खोटेहाङ गाउँपालिका–७ खोटाङबजार भँडारेका २५ वर्षीय तिलक परियारको मृत्यु भएको हो । पैसा कमाउने सपना बोकेर हैदरावाद पुगेको हप्ता दिन नबित्दै परियारले ज्यान गुमाएको स्थानीय अगुवा अमरसिं बस्नेतले बताए । […]
Scroll to Top