unnamed 1
बेलाय, राष्ट्रिय समाचार, स्थानीय चुनाव

बेलायतको स्थानीय निर्वाचनमा होमिए नेपाली

सन् २००८ मा हाइली स्किल माइग्रेन्ट स्किममा बेलायत आएका जित रानाभाट सन् २०२२ मा काउन्सिलर निर्वाचित भएका थिए । उनी फेरि लेबर एण्ड कोअपरेटिभ पार्टीका तर्फबाट उम्मेदवार बनेका छन् । रानाभाटले मेयर र उपमेयरको जिम्मेवारीसमेत निर्वाह गरिसकेका छन् ।