काभ्रेपलाञ्चोक
+977-9863403002
३० श्रावण २०८३ शनिबार

राष्ट्रिय समाचार

unnamed 1
केपी शर्मा ओली, राष्ट्रिय समाचार

केपी ओलीलाई भर्चुअल रुपमा अदालत उपस्थित गराउने तयारी

१५ चैत, काठमाडौं । पूर्वप्रधानमन्त्री केपी शर्मा ‌ओलीलाई भर्चुअल (भिडियो कन्फ्रेन्सिङ) माध्यमबाट अदालतमा उपस्थित गराउने तयारी थालिएको छ । ओलीको स्वास्थ्य अवस्थाका कारण भौतिक रुपमा अदालतमा उपस्थित गराउन नसकिने भएकोले भिडियो कन्फ्रेसिङको माध्यमबाट उपस्थित गराउन लागिएको हो । शनिबार बिहानै गुन्डुबाट पक्राउ परेका ओली त्रिवि शिक्षण अस्पतालमा भर्ना भएका छन् । शनिबार साँझ र आज […]
unnamed 1
डा. विजयप्रसाद मिश्र, नेपाल बार एशाेसिएसन, राष्ट्रिय समाचार

ओली-लेखक पक्राउबारे नेपाल बारको टिप्पणी : सरकारले गैरकानुनी काम गर्‍यो

उनले कार्की आयोगको प्रतिवेदन आफैं पूर्वाग्रही खण्डे रहेको र सो निर्णय कार्यान्वयनका लागि क्याविनेटबाट निर्णय गराउने काम सरकारको अधिकार क्षेत्रभित्र नभएको दाबी समेत गरे ।
unnamed 1
उद्योग दर्ता, राष्ट्रिय समाचार

मकवानपुरमा महिलाका नाममा उद्योग दर्ता बढ्यो   

आर्थिक वर्ष २०८२/८३ को आठ महिनामा मकवानपुरमा तीन सय चारवटा नयाँ उद्योग दर्ता भएकामा १६८ व्यवसाय महिलाका नाममा दर्ता भएका छन् ।    
unnamed 1
गृहमन्त्री रवि लामिछाने, राष्ट्रिय समाचार

रवि लामिछानेले काठमाडौं जिल्ला अदालत पुगेर बुझे तारेख

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले काठमाडौं जिल्ला अदालत बबरमहल पुगेर तारेख बुझेका छन् ।
unnamed 1
आरजु राणा, बूढानीलकण्ठ, राष्ट्रिय समाचार, शेरबहादुर देउवा

देउवा परिवारमाथि सम्पत्ति शुद्धीकरण अनुसन्धान

प्रमाण नष्ट गर्नसक्ने आशंकामा बूढानीलकण्ठस्थित देउवा निवास परिसरमा घर भत्काउने काम भइरहेकोमा प्रहरीले रोक लगाएको छ ।
unnamed 1
दीपक खड्का, दीपक खड्का पक्राउ, राष्ट्रिय समाचार

अपार्टमेन्टमा बसिरहेका बेला समातिएका थिए ऊर्जामन्त्री खड्का

सम्पत्ति शुद्धीकरणको कसुरमा म्याद थपका लागि खड्कालाई आजै अदालत लगिने प्रहरीले बताएको छ । खड्का लैनचौरस्थित स्काउटका जग्गा विवादमा समेत मुछिएका छन् ।
unnamed 1
रमेश लेखक, राष्ट्रिय समाचार

काठमाडौं जिल्ला अदालतमा रमेश लेखक (तस्वीरहरू)

नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखकलाई काठमाडौं जिल्ला अदालतमा उपस्थित गराइएको छ ।
unnamed 1
दीपक खड्का, दीपक खड्का पक्राउ, राष्ट्रिय समाचार

पूर्वमन्त्री दीपक खड्का पक्राउको यस्तो छ कारण

१५ चैत, काठमाडौं । गृहमन्त्री सुधन गुरुङले निवासबाट बरामद भएको रकमको अनुसन्धानका लागि दीपक खड्का पक्राउ परेको बताएका छन् । पूर्व ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री खड्का आइतबार बिहान पक्राउ परेका हुन् । यसबारे सामाजिक सञ्जालमार्फत गृहमन्त्री गुरुङले पक्राउको कारणबारे जानकारी दिएका हुन् । ‘पूर्वऊर्जामन्त्री दीपक खड्कालाई गत २४ भदौको आन्दोलनका क्रममा निजको निवासबाट बरामद भएको […]
unnamed 1
नेपाली कांग्रेस, पूर्णबहादुर खड्का, राष्ट्रिय समाचार

पूर्णबहादुरको क्रियाशील सदस्यता अद्यावधिक नगर्नेबारे कांग्रेस पदाधिकारीमा छलफल

‘उहाँले कार्यवाहक सभापतिको रुपमा विज्ञप्ति निकाल्ने कुरा पार्टी अनुशासन बाहिरको विषय हो । अब फेरि पनि कार्यवाहक सभापतिको रुपमा विज्ञप्ति निकाल्ने वा समानान्तर गतिविधि गरे उहाँको क्रियाशील सदस्यता अद्यावधिक नगर्ने बारेमा छलफल भएको छ ।’
Scroll to Top