काभ्रेपलाञ्चोक
+977-9863403002
२९ श्रावण २०८३ शुक्रबार

राष्ट्रिय समाचार

unnamed 1
प्रतिनिधिसभा, राष्ट्रिय समाचार

प्रतिनिधिसभाको पहिलो बैठकमा शीर्ष नेताहरूले सम्बोधन गर्ने

१८ चैत, काठमाडौं । प्रतिनिधिसभाको पहिलो बैठकमा राजनीतिक दलका शीर्ष नेताहरूले सम्बोधन गर्ने भएका छन् । मंगलबार बसेको सर्वदलीय बैठकमा ज्येष्ठ सदस्यको अध्यक्षतामा बस्ने पहिलो बैठकको कार्यसूचीबारे छलफल भएको थियो । छलफलमा भएका विषयबारे जानकारी गराउँदै रास्वपा सांसद कबिन्द्र बुर्लाकोटीले शीर्ष नेताहरूले शुभकामना दिनेबारे पनि छलफल भएको बताए । ‘पहिलो बैठकमा दलका शीर्ष नेताहरूले शुभकामना […]
unnamed 1
राष्ट्रिय समाचार, सभामुख

सभामुखको निर्वाचन २२ चैतमा, मनोनयन दर्ता पर्सि

मंगलबार सिंहदरबारमा बसेको सर्वदलीय बैठकमा, सभामुख निर्वाचनका लागि पर्सि २० गते गर्नेगरी प्रस्ताव गरिएको राप्रपा सांसद खुश्बु ओलीले जानकारी दिइन् ।
unnamed 1
रवि लामिछाने, राष्ट्रिय समाचार

रवि लामिछानेले पर्सा अदालत पुगेर बुझे तारेख

१८ चैत, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पर्सा जिल्ला अदालत पुगेर तारेख बुझेका छन् । सहकारी ठगी प्रकरणको मुद्दामा उनले अदालत पुगेर मंगलबार तारेख बुझेका हुन् । उनी केहीबेरअघि तारेख बुझेर फर्किएको अदालतका तहसिलदार देवराज भट्टराईले जानकारी दिए । पर्साको सानो पाइला सहकारी ठगी प्रकरणमा लामिछानेविरुद्ध मुद्दा छ । रवि […]
unnamed 1
मधेशवादी दल, रवि लामिछाने, राष्ट्रिय समाचार, रास्वपा

रास्वपा सभापतिले किन भेटे मधेशवादी दलका नेता ?

लामिछानेले जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवलाई नभेटेर ठाकुरलाई भेट्नु अर्थपूर्ण भएको मोर्चाका एक नेताले बताए ।
unnamed 1
रमेश लेखक, राष्ट्रिय समाचार

सरकारी वकिल कार्यालयमा रमेश लेखकको बयान थालियो

१८ चैत, काठमाडौं । पूर्व गृहमन्त्री रमेश लेखकको बयान सुरु भएको छ । जिल्ला सरकारी वकिलको कार्यालयमा आजबाट लेखकको बयान सुरु भएको हो । मंगलबार दिउँसोदेखि उनको बयान जारी रहेको जिल्ला प्रहरी परिसर काठमाडौंका एक प्रहरी अधिकृतले जानकारी दिए । लेखकमाथि जिल्ला अदालत काठमाडौंबाट ५ दिनको म्याद थप भएको थियो । भदौ २३ र २४ […]
unnamed 1
राष्ट्रिय समाचार, स्वास्थ्य मन्त्रालय

पहुँचका भरमा काठमाडौं बसेका चिकित्सकलाई दरबन्दीमै फर्काइयो, को–कहाँ फर्किए ?

काज फिर्ता हुनेमा डा. दिनेश शिवाकोटी, डा. चुनु दर्नाल, डा. प्रमोद कट्टेल, डा. सोहनी बज्राचार्य, डा. श्याम किशोर चौधरी,  डा. दिवस सापकोटा र डा. रन्जु पोखरेल छन् ।
unnamed 1
पश्चिमाञ्चल ट्रक समिति, राष्ट्रिय समाचार

पंकज राईद्वारा अध्यक्षमा स्वतन्त्र उम्मेदवारी घोषणा

१८ चैत, बुटवल । पश्चिमाञ्चल यातायात व्यवसायी (ट्रक) समितिमा नयाँ नेतृत्वका लागि चुनावी सरगर्मी शुरु भएको छ । यही चैत २० र २१ गते हुने समितिको २५ औ वार्षिक साधारण सभा तथा १४ औं अधिवेशनबाट नयां नेतृत्व चयन हुंदैछ । २ हजार ट्रक र १ हजार ३ सय व्यवसायी आबद्ध समिति नेपालकै ठूलो मध्येको ट्रक […]
unnamed 1
राष्ट्रिय समाचार, सवारी दुर्घटना

हेटौंडामा भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु

हेटौंडा उपमहानगरपालिका-९ गुम्बाचोकस्थित पूर्व-पश्चिम सडकखण्डमा आज बुधबार सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अन्य दुई जना घाइते भएका छन् ।
unnamed 1
राष्ट्रिय समाचार, वन व्यवस्थापन

सरकारको १०० कार्यसूचीमा उपेक्षित वन व्यवस्थापन

संवर्द्धन प्रणालीमा आधारित वन व्यवस्थापन कार्यक्रम देशभर लागू गर्न सक्दा वार्षिक ६१ अर्ब बढी राजस्व आम्दानी र एक लाख बढी रोजगारी सिर्जना भई राष्ट्रिय अर्थतन्त्र कायापलट गर्नसक्ने वन विज्ञहरुको दावी छ ।
Scroll to Top