नयाँ नेतृत्वका लागि निकोलस पाण्डे र आङ दोर्जी लामाले प्यानल बनाएर प्रतिस्पर्धामा उत्रिएका छन् । उपमहासचिवमा थप एक जनाले स्वत्नत्र उम्मेदवारी दिएका छन् ।
१९ चैत, काठमाडौं । नेपाली कांग्रेसको संस्थापनइतर समूहले आयोजना गर्ने भनिएको जिल्ला सभापतिहरूको भेला स्थगित भएको छ । विशेष महाधिवेशनको विपक्षमा रहेका नेताहरूको धुम्बाराही बैठकले सभापतिहरूको जिल्ला भेला स्थगित गरेको हो । निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले १४ औं महाधिवेशनबाट निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यहरूको दुई दिने बैठक बोलाएका थिए । बैठकले तत्कालका लागि जिल्ला […]
यातायात कार्यालय जस्तै वैदेशिक रोजगार विभाग, राहदानी विभागजस्ता कार्यालयहरुमा बिचौलियाहरुको बिगबिगी रहेको गुनासो आउने गरेको छ । यसअघि काठमाडौं उपत्यका अपराध अनुसन्धानको कार्यालय टेकुले राहदानी विभागबाट पटक-पटक बिचौलियाहरुलाई पक्राउ गर्दै आएको छ ।
यसरी तेस्रो विश्वयुद्धको भू-राजनीतिक नक्सा पहिलो चरणमा प्रष्ट रूपमा कोरिएको छ। एकध्रुवीय विश्वको पक्षमा संयुक्त राज्य अमेरिका र समग्र पश्चिमा राष्ट्रहरूका साथै उनीहरूका सेवकका रूपमा रहेका सुदूरपूर्वका जापान र दक्षिण कोरिया उभिएका छन्।
बैठकको सुरुमा प्रतिनिधि सभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले राष्ट्रपतिबाट अधिवेशन आह्वानसम्बन्धी पत्र र प्रधानमन्त्री पदमा नियुक्ति तथा मन्त्रिपरिषद् गठनसम्बन्धी पत्रहरुको बेहोरा पढेर सुनाउने छन् ।
१९ चैत, काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो ७०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो ३२, गोलभेँडा सानो (भारतीय) प्रतिकिलो ३५, गोलभेँडा सानो (तराई) प्रतिकिलो ४०, आलु रातो प्रतिकिलो २०, आलु रातो (भारतीय) प्रतिकिलो २३ र प्याज सुकेको (भारतीय) […]
देशभरका तोकिएका परीक्षा केन्द्रबाट बिहान ८ः०० बजेदेखि एकै समयमा एसईई परीक्षा सुरु हुनेछ । पहिलो दिन आज अनिवार्य अङ्ग्रेजी विषयको परीक्षा सञ्चालन हुनेछ ।