काभ्रेपलाञ्चोक
+977-9863403002
१८ श्रावण २०८३ सोमबार

राष्ट्रिय समाचार

unnamed 1
उद्योग वाणिज्य महासंघ, बिजनेस, राष्ट्रिय समाचार

धरपकडले व्यावसायिक वातावरणमा त्रास सिर्जना भयो : उद्योग वाणिज्य महासंघ

‘अर्थतन्त्रको मेरुदण्डको रूपमा रहेको निजी क्षेत्र/बैंकिङ क्षेत्रका नेतृत्वदायी उच्च पदस्थ व्यक्तिहरूलाई फौजदारी कसुरको शैलीमा धरपकड गरिने प्रवृत्तिले समग्र व्यावसायिक वातावरणमा त्रास सिर्जना भई लगानीकर्ता र व्यवसायिक जगतमा नकारात्मक सन्देश प्रवाह गरेको छ ।’
unnamed 1
नीति तथा कार्यक्रम, राष्ट्रिय समाचार

रास्वपाविहीन राष्ट्रिय सभा : विपक्षीका संशोधन फेल, सरकारको नीति तथा कार्यक्रम पास

राष्ट्रिय स्वतन्त्र पार्टीको प्रतिनिधित्वविहीन रहेको राष्ट्रिय सभाले सरकारको वार्षिक नीति तथा कार्यक्रम पास गरेको छ । प्रधानमन्त्री बालेन्द्र शाहको तर्फबाट अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले जवाफ दिएपछि राष्ट्रिय सभाले पारित गरेको हो ।
unnamed 1
राष्ट्रिय समाचार, सुदन गुरुङ

सुदन गुरुङमाथि छानबिन गर्न सरकारले बनायो समिति

सरकारले पूर्वगृहमन्त्री सुदन गुरुङ्गमन्त्री हुँदा र त्यसपछि उठेका सार्वजनिक सरोकारका विषयमा अध्ययन तथा छानबिन गर्न समिति गठन गरेको छ।
unnamed 1
राष्ट्रिय समाचार, सहकारी

सरकारले सार्वजनिक गर्‍यो ओरिएन्टल सहकारीका २८४ ऋणीको तीनपुस्ते विवरण

कार्यालयले समस्याग्रस्त ओरेण्टल को-अपरेटिभका २ सय ८४ जना ऋणीहरूलाई यथाशीघ्र ऋण चुक्ता गर्न भन्दै नाम सार्वजनिक गरेको हो । 
unnamed 1
राष्ट्रिय समाचार, संसद्

संसद्‌मा चार दलको बहिष्कार, कांग्रेसको अवरोध (तस्वीरहरू)

प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने विपक्षी ४ वटा दलले संसद् बहिष्कार गरेका छन् भने प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले भने विरोध जनाएको छ ।
unnamed 1
राष्ट्रिय समाचार, संसद बैठक बहिष्कार

एमालेले पनि गर्‍याे संसद् बैठक बहिष्कार

अर्थमन्त्री वाग्लेले जवाफ दिन थालेपछि विपक्षी नेकपा, श्रम संस्कृति पार्टी र राप्रपाले बहिष्कार गरेका थिए ।
unnamed 1
तीन विपक्षी दल, राष्ट्रिय समाचार, संसद बैठक बहिष्कार

तीन विपक्षी दलले संसद् बैठक बहिष्कार गरे

नेपाली कम्युनिष्ट पार्टी, श्रम संस्कृति पार्टी र राप्रपाका सांसदहरूले बैठक हल छोडेर हिँडेका छन् ।
unnamed 1
राष्ट्रिय समाचार, सदन

विपक्षीको नाराबाजीबीच अर्थमन्त्रीले नीति तथा कार्यक्रममाथि जवाफ दिँदै

विपक्षीको अवरोधबीच अर्थमन्त्रीले नीति तथा कार्यक्रममाथि जवाफ दिँन थालेका छन् । विपक्षीले ढ्यापढ्याप गर्दै अवरोध गरे पनि सभामुख डीपी अर्यालले पेलेरै सदन अघि बढाएका हुन् ।  
unnamed 1
युवक हत्या घटना, राष्ट्रिय समाचार

कीर्तिपुरमा दिउँसै युवक हत्या घटना : प्रहरीले गोली चलाएर समात्यो मुख्य अभियुक्त

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले विपिन घिमिरे हत्याका मुख्य अभियुक्त सुजन शाहीलाई गोली चलाएर पक्राउ गरेको हो ।
Scroll to Top