काभ्रेपलाञ्चोक
+977-9863403002
१४ श्रावण २०८३ बिहीबार

राष्ट्रिय समाचार

unnamed 1
पक्राउ पुर्जी, राष्ट्रिय समाचार

पूर्वप्रधानमन्त्री देउवाको पक्राउ पुर्जीबारे सर्वोच्चमा आगामी सोमबार छलफल

५ जेठ, काठमाडौं । सर्वोच्च अदालतले पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको पक्राउ अनुमतिका विषयमा आगामी सोमबार छलफल गर्ने भएको छ । देउवा लगायतले आफूहरूलाई पक्राउ पुर्जी जारी गरेको विरोधमा सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरेका थिए । उक्त रिट निवेदनमाथिको प्रारम्भिक सुनुवाइपछि न्यायाधीश मेघराज पोखरेलको इजलासले आगामी सोमबार मुद्दालाई प्राथमिकतामा राखी पेशी तोक्नू भनेको हो । त्यो […]
unnamed 1
महन्थ ठाकुर, राष्ट्रिय समाचार

पूर्वराजाले पटकपटक भेट्न खोजेको भन्दै संसद्‌मा कालो पोशाक लगाएर पुगे महन्थ

अध्यक्ष ठाकुरले पूर्वराजाले आफूसँग पटक–पटक भेट्ने प्रयास गरेको बताउँदै सोही प्रयोजनका लागि आफूले कालो पोशाक लगाएर आएको टिप्पणी पनि गरे ।
unnamed 1
गण्डकी, पोखरा, भारत उडान, राष्ट्रिय समाचार

पोखराबाट पहिलो पटक भारत उडान : मध्य प्रदेशका शम्भुलाई जहाजमा लगियो

भारतका केन्द्रीय कृषि तथा ग्रामीण विकासमन्त्री एवम् मध्य प्रदेशका पूर्वमुख्यमन्त्री शिवराज सिंह चौहान र बिरामीको परिवारको समन्वयमा श्री एयरलाइन्सको यो चार्टर उडान तय भएको हो ।
unnamed 1
नेपाल प्रहरी, राष्ट्रिय समाचार

प्रहरीको त्रिवर्षीय रणनीतिक योजना सार्वजनिक

प्रहरी प्रधान कार्यालयमा मंगलबार एक कार्यक्रम आयोजना गरी प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले रणनीतिक योजना सार्वजनिक गरेका हुन् ।
unnamed 1
राष्ट्रिय समाचार, लीमा अधिकारी

वृद्धभत्ताको लोकप्रिय कार्यक्रमलाई भोट बैंक बनाइयो : लीमा अधिकारी

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद् लीमा अधिकारी आचार्यले २०५१ सालमा तत्कालीन सरकारले ल्याएको सामाजिक सुरक्षा भत्तासम्बन्धी लोकप्रिय लोककल्याणकारी कार्यक्रमलाई चुनावी नारा र ज्येष्ठ नागरिकको मत तान्ने गरी भोट बैंक बनाउने प्रवृत्तिका रुपमा विकास गरिएको टिप्पणी गरेकी छन् ।
unnamed 1
प्रधानन्यायाधीश, राष्ट्रिय समाचार

प्रधानन्यायाधीश शर्माको शपथ र पदभार ग्रहण आजै

५ जेठ, काठमाडौं । संसदीय सुनुवाइबाट अनुमोदन भएका प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माको शपथ आजै हुने भएको छ । उनको शपथ साँझ ६ बजेर १० मिनेटका लागि तय भएको सर्वोच्च अदालतका प्रवक्ता अर्जुन कोइरालाले जानकारी दिए । उनका अनुसार, प्रधानन्यायाधीश शर्माको पदभार ग्रहण पनि आजै हुनेछ । संवैधानिक परिषद्ले  न्याय परिषद्ले पठाएका ६ जनाको नाम मध्ये […]
unnamed 1
मन्त्रिपरिषद्, राष्ट्रिय समाचार

सिंहदरबारमा मन्त्रिपरिषद् बैठक

५ जेठ, काठमाडौं । मन्त्रिपरिषद् बैठक सुरु भएको छ । केहीबेरदेखि बैठक चलिरहेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ । बैठक सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा बसिरहेको हो ।
unnamed 1
प्रधान्यायाधीश, मनोज शर्मा, राष्ट्रिय समाचार

सांसदका प्रश्नमा प्रस्तावित प्रधानन्यायाधीश शर्माले दिएका १० जवाफ

उनीविरुद्ध संसदीय सुनुवाइ समितिमा १६ वटा उजुरी परेका थिए । ती उजुरी समेतका आधारमा सांसदहरूले शर्मामाथि सुनुवाइका क्रममा प्रश्न उठाएका थिए ।
unnamed 1
अन्तर्राष्ट्रिय समाचार, ट्रम्प, राष्ट्रिय समाचार, सी जिनपिङ

ताइवानमाथि ट्रम्पको ‘डिल’: बेइजिङका लागि बन्यो रणनीतिक उपहार ! 

बेइजिङको चर्को आलोचनाको तारो बन्ने गरेका ताइवानका राष्ट्रपति लाई चिङ-ते र उनको डेमोक्र्याटिक प्रोग्रेसिभ पार्टीले अब संयुक्त राज्य अमेरिकाबाट ‘अनकन्डिसनल इन्डलजेन्स’ को अपेक्षा गर्न नसक्ने चिनियाँ पत्रिका ‘ग्लोबल टाइम्स’ ले एक चिनियाँ अनुसन्धानकर्तालाई उद्धृत गर्दै उल्लेख गरेको छ।
Scroll to Top