प्रधान्यायाधीश, मनोज शर्मा, राष्ट्रिय समाचारसांसदका प्रश्नमा प्रस्तावित प्रधानन्यायाधीश शर्माले दिएका १० जवाफ ५ जेष्ठ २०८३ उनीविरुद्ध संसदीय सुनुवाइ समितिमा १६ वटा उजुरी परेका थिए । ती उजुरी समेतका आधारमा सांसदहरूले शर्मामाथि सुनुवाइका क्रममा प्रश्न उठाएका थिए ।