अन्य
अन्य
कुशलको अर्धशतकमा युएईमाथि नेपालको सहज जित
कीर्तिपुरस्थित त्रिवि मैदानमा जित निकालेसँगै दुई खेलको टी-२० सिरिज १-१ को बराबरीमा सकिएको छ। यसअघि सोमबार भएको पहिलो खेलमा नेपालमाथि युएईले ६ विकेटको जित निकालेको थियो।
अन्य
प्रतिनिधिसभा नियमावलीमा रवि लामिछाने ‘इफेक्ट’
रास्वपा सांसदहरूले पार्टी सभापति लामिछानेलाई अनुकूल हुने गरी राखेको त्यही माग यसपटक नयाँ नियमावलीमै घुसाइएको छ।
अन्य
क्याम्पसमा विद्यार्थी संगठनका झन्डा, ब्यानर तत्काल हटाउन निर्देशन, के छ अहिलेको अवस्था?
अस्पताल, क्याम्पस र विद्यालयजस्ता पवित्र ठाउँबाट कुनै पनि दलको झन्डा, प्रचार सामग्री वा ब्यानरहरू हटाउनू भन्ने प्रधानमन्त्रीको निर्देशन छ।
अन्य
सन्दीपको उत्कृष्ट बलिङमा नेपालले युएईलाई रोक्यो १२८ रनमा
दोस्रो टी-२० मा युएईले नेपाललाई १२ रनको लक्ष्य दिएको छ। कीर्तिपुरस्थित त्रिवि मैदानमा टस जितेको नेपालले फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको युएईले २० ओभरमा ८ विकेटको क्षतिमा १२९ रन बनायो।
अन्य
अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र अमेरिकी सहायक विदेशमन्त्रीबीच भेट
सरकारको प्राथमिकता, लगानीको वातावरण र सम्भावित साझेदारीका क्षेत्रबारे पनि छलफल गरिएको उल्लेख छ।
अन्य
विद्यार्थी संघसंगठन र स्ववियु खारेजको निर्णय गर्नु सरकारको अधिनायकवादी कदम हो- पूर्णबहादुर खड्का
नेपाली कांग्रेसका नेता पूर्णबहादुर खड्काले विद्यार्थी संघसंगठनहरू र स्ववियु खारेज गर्ने निर्णय गर्नु सरकारको अधिनायकवादी कदम भएको बताएका छन्।

