काभ्रेपलाञ्चोक
+977-9863403002
१५ असार २०८३ सोमबार
2 घण्टा अगाडि
युरोपमा गर्मीबाट १ हजार ३०० जनाको मृत्यु : डब्ल्यूएचओ

१५ असार, काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले तातो लहर (हिटवेभ) का कारण युरोपमा १ हजार ३०० जनाको मृत्यु भएको जनाएको छ । डब्ल्यूएचओका महानिर्देशक टेड्रोस अधानोम गेब्रेयससले सामाजिक सञ्जाल एक्समा लेख्दै २१ जुनयता युरोपमा उच्च तापक्रमसँग सम्बन्धित १ हजार ३ सयभन्दा बढी अतिरिक्त मृत्यु दर्ता भएको बताएका हुन् । युरोपमा गर्मीयामको सुरुआतमै आएको…

Scroll to Top