अन्यगगन थापा र प्रचण्डबीच भेटवार्तामा के भयो कुराकानी? ९ बैशाख २०८३ नेपाली कांग्रेसका सभापति गगन थापा र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच भेटवार्ता भएको छ।
अन्यगर्भपतन गर्दा महिलाको मृत्यु भएको घटना मेडिकल काउन्सिलले छानबिन गर्ने ९ बैशाख २०८३ बुटवलमा गर्भवती गीता पाण्डे मृत्यु घटनामा नेपाल मेडिकल काउन्सिलले छानबिन गर्ने भएको छ।
अन्यएमालेले मनाउँदैछ नेकपा स्थापना दिवस, ओली आउँछन् कि आउँदैनन्? ९ बैशाख २०८३ सोही क्रममा अध्यक्ष ओलीले बुधबारको कार्यक्रममा आफू सहभागी हुने बताएका हुन्।
अन्यकस्ता छन् सेयर मूल्य धेरै बढिरहेका यी नयाँ कम्पनी? ९ बैशाख २०८३ पछिल्लो समय आइपिओ जारी गरेका कम्पनीहरूको मूल्य लगातार बढ्ने प्रवृत्ति देखिँदै आएको छ।
अन्ययस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर ९ बैशाख २०८३ अमेरिकी डलर एकको खरिददर १४९ रुपैयाँ ३१ पैसा र बिक्रीदर १४९ रुपैयाँ ९१ पैसा तोकिएको छ।
अन्यगाडीको ठक्करबाट पैदलयात्रीको मृत्यु ९ बैशाख २०८३ नवलपरासी (बर्दघाट सुस्तापूर्व)को गैँडाकोट नगरपालिका–१० सिस्नेस्थित पूर्वपश्चिम राजमार्गमा सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ।
अन्यट्रम्पले बढाए युद्धविराम अवधि, वार्ता टुंगोमा नपुग्दासम्म जारी रहने ९ बैशाख २०८३ ‘इरानका नेता र प्रतिनिधिहरूले साझा प्रस्ताव ल्याएर वार्ता टुंगोमा नपुग्दासम्म युद्धविराम पनि जारी राख्ने निर्णय गरेको छु,’ ट्रम्पले ट्रुथ सोसलमा लेखेका छन्।
अन्यवर्तमान धक्का र चुनौतीलाई सामान्य रूपमा लिने छुट हामीलाई छैन–प्रदीप ज्ञवाली ९ बैशाख २०८३ नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले विगत वर्ष नेपाली कम्युनिस्ट आन्दोलनले असाधारण धक्का खानु परेको बताएका छन्।
अन्यनेपाली क्रान्तिलाई अगाडि बढाउन वामपन्थी तथा कम्युनिष्ट शक्तिहरूबीच एकता आवश्यक–प्रचण्ड ९ बैशाख २०८३ नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्डले’ जनताको आफ्नै व्यवस्था पूर्ण रूपमा स्थापित हुन नसकेको बताएका छन्।
अन्यआइजिपीसहित सुरक्षा निकायका अधिकारीहरूसँग गृहमन्त्रीले गरे मध्यरातसम्म छलफल ९ बैशाख २०८३ गृहमन्त्री सुधन गुरूङले सुरक्षा निकायका प्रमुखहरूसँग छलफल गरेका छन्।