काभ्रेपलाञ्चोक
+977-9863403002
१५ असार २०८३ सोमबार

अन्य

अब एआईले फोनबाटै दिनेछ कम्पनी रजिष्ट्रारको सूचना
अन्य

अब एआईले फोनबाटै दिनेछ कम्पनी रजिष्ट्रारको सूचना

सेवाग्राहीले ९७००००४४१४ नम्बरमा फोन गरेर कम्पनी दर्ता, प्रशासन तथा कानुनी प्रक्रियासम्बन्धी जानकारी चौबीसै घण्टा दिइने गरी व्यवस्था गरिएको हो।
‘धनभन्दा विद्या ठुलो’ भनेर स्कुलमा फस्ट, जीवनको रिजल्ट आउँदा सिधै फेल!
अन्य

‘धनभन्दा विद्या ठुलो’ भनेर स्कुलमा फस्ट, जीवनको रिजल्ट आउँदा सिधै फेल!

हामीलाई यति राम्रोसँग ‘धनलाई बेवास्ता गर’ भनेर प्रशिक्षित गरियो कि पछि जीवनमा धन कमाउने कुरा आउँदा हामी अलमल्ल पर्‍यौँ। हामीलाई सानैदेखि एउटा कथा घोटाइयो, विद्या भए सबै हुन्छ, धन त आफैँ आउँछ। तर कसैले कहिल्यै सिकाएन, धन कसरी आउँछ? विद्या प्रयोग गरेर धन कसरी सिर्जना गर्ने ?
सम्झनामा मेरी उनी!
अन्य

सम्झनामा मेरी उनी!

सात वर्ष भइसकेछ। म अझै पनि तिम्रो नाम लिँदा पनि कसैले बोलाएको सुन्दै छु, तिम्रो छालको गन्ध सम्झन्छु, तिम्रो हाँसोको आवाज कानमा गुन्जिन्छ। म जान्दछु, तिमी जहाँ भए पनि, तिम्रो आत्मा शान्त छ। तर यो मन कहिलेकाहीँ तिमीलाई सम्झँदा अझै दुख्छ।
अझै इरानी जेलमै छन् अमृत, परराष्ट्र भन्छ– झुक्क्याएको होइन, रिहाइ प्रक्रिया सुरू भइसकेको छ
अन्य

अझै इरानी जेलमै छन् अमृत, परराष्ट्र भन्छ– झुक्क्याएको होइन, रिहाइ प्रक्रिया सुरू भइसकेको छ

झन्डै चार महिनादेखि इरानी हिरासतमा रहेका नेपाली युवा अमृत झालाई ‘रिहा’ गरिएको भनी सरकारले दाबी गरे पनि उनी अझै बन्धक अवस्थामै रहेको उनको परिवारले बताएको छ।
Scroll to Top