‘देश छाड्नु र देशसँगको सम्बन्ध नै छाड्नु फरक कुरा हो। बाहिर बसेर पढ्ने र अनुसन्धान गर्नेले देश मात्रै छाडेको हुन्छ, देशसँगको सम्बन्ध छाडेको हुँदैन,’ उनले भने।
ओपनएआई र एन्थ्रोपिकमा काम गरेका अनुसन्धानकर्ताको चेतावनीले उठाएको प्रश्न— मानव समाजलाई नै जोखिममा पार्न सक्ने प्रविधि केही निजी कम्पनीको निर्णयमा छाड्न मिल्छ?