अन्य
अन्य
कानुन मन्त्रीले मागिन् राष्ट्रिय सभामा माफी
कानून, न्याय तथा संसदीय मामिला मन्त्री सोबिता गौतमले राष्ट्रिय सभाबारे आफूले दिएको अभिव्यक्तिबारे माफी मागेकी छन्।
अन्य
१९ वर्षपछि फेरियो आइफोन
फोल्ड गर्न मिल्ने नयाँ आइफोनमा नयाँ विशेषता र सुविधा के के छन्? पहिलेको आइफोनमा भएका के कुरा छैनन्?
अन्य
कस्तो छ ‘नेभो क्यू ०५’ इभी?
यसै विषयमा हामीले एमएडब्लू वृद्धिका सिनियर सेल्स शिक्षा पुरीसँग गाडीका बारेमा विस्तृत कुराकानी गरेका छौं।
अन्य
सर्यो लोक तथा दोहोरीगीत प्रतिष्ठानको महाधिवेशन
महाधिवेशन महोत्तरी जिल्लाको बर्दिबास नगरपालिकामा आयोजना हुनेछ।
अन्य
पैसा नभएको भन्दै अस्पतालले भर्ना नलिएको आरोप, फुटपाथमै बबिताले जन्माइन् बच्चा
‘पैसा नभएकै कारण श्रीमतीलाई अस्पतालबाट बाहिर निकालियो,’ बबिताका श्रीमान हरेराम भन्छन्, ‘भोलि बिहान जम्मा गर्छौं भन्दा पनि मान्नुभएन।’
अन्य
कुमार बेनलाई लक्ष्य गर्दै अमरेशले भने- लुकेर भारत गए, लीला प्यालेसको दोस्रो तल्लामा बसे
‘एउटा सल्लाहकार यो सरकारलाई नाश गर्न काफी छ, बाँकी सचिवालयको त कुरै नगरौं,’ उनले भने।
