अन्यएमाले पुनर्गठन कार्यदलको बैठक बस्दै, बादलले प्रस्तुत गर्दैछन् छुट्टै प्रतिवेदन २६ भदौ २०८३ नेकपा एमालेको निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको बैठक बस्दैछ।
अन्यसञ्चालनमा आयो देवीघाटको एक्रो ब्रिज (तस्बिरहरू) २६ भदौ २०८३ देवीघाटमा यही भदौ २० गतेदेखि पुल निर्माण सुरु भएको थियो।
अन्यसेयर भाउ उच्च घटेको एक कम्पनीमा सुधार, अर्काको के होला? २६ भदौ २०८३ पाँच प्रतिशतभन्दा बढी सेयर धारण गरेका आधारभूत सेयरधनीहरूले १५ दिन अगावै जानकारी दिनुपर्ने व्यवस्था अनुसार हालै उनीहरूले सेयर बिक्री गर्न लागेको जानकारी दिएका हुन्।
अन्यडेढ महिनापछि टरिगाउँ विमानस्थलमा निगमको जहाज २६ भदौ २०८३ दाङको टरिगाउँ विमानस्थलमा डेढ महिनापछि जहाज अवतरण गरेको छ।
अन्यपर्सामा गाँजा र ब्राउन सुगरसहित दुई जना पक्राउ २६ भदौ २०८३ प्रहरीले पर्साका विभिन्न स्थानबाट गाँजा र ब्राउन सुगरसहित दुई जनालाई पक्राउ गरेको छ।
अन्यआज १६१औं मोती जयन्ती मनाइँदै २६ भदौ २०८३ परिषद्ले दिउँसो २ बजे कवि सम्मेलनका साथै युवा वर्ष मोती पुरस्कार वितरण गर्न लागेको अध्यक्ष रमा शर्माले जानकारी दिए।
अन्यबाढीले थुपारेको भग्नावशेष हटाउन ९४ अर्ब ४१ करोड लाग्ने २६ भदौ २०८३ बाढीका कारण ४८ अर्ब २४ करोडबराबरको भत्किएका भवनका संरचना थुप्रिएको छ।
अन्यप्रतिनिधि सभाको बैठक बस्दै, यस्ता छन् कार्यसूची २६ भदौ २०८३ संघीय संसद् प्रतिनिधिसभाको बैठक बस्दैछ।
अन्यसञ्चालनमा आयो देवीघाटको पुल, गुड्न थाले गाडी २६ भदौ २०८३ ‘नुवाकोटको विदुर र गल्छीलाई जोड्ने महत्त्वपूर्ण पुल भएकाले पनि ५५ जना प्राविधिक दिनरात खटेर कार्यसम्पन्न गरेका छौँ,’ उनले भने।