अन्यडब्लुटीओ व्यापार तथा वातावरण समितिको अध्यक्षमा नेपाल चयन २९ फाल्गुन २०८२ नेपाल विश्व व्यापार संगठन (डब्ल्युटीओ) व्यापार तथा वातावरण समितिको अध्यक्ष चयन भएको छ।
अन्यहावाहुरीले ढलेको रूखले किचेर किशोरीको मृत्यु २९ फाल्गुन २०८२ झापामा हावाहुरीले ढलेको रूखले किचेर एक किशोरीको मृत्यु भएको छ।
अन्यआकाशमै इन्धन भर्न परिचालित अमेरिकी सैन्य विमान इराकमा दुर्घटना २९ फाल्गुन २०८२ यो विपक्षी आक्रमण वा आफ्नै सेनाका फ्रेन्ड्ली फायरबाट पनि दुर्घटना नभएको पनि सेन्ट्रल कमान्डले जनाएको छ।
अन्यएनआरएनए उपमहासचिवमा ज्ञानेन्द्र रेग्मीको उम्मेदवारी २९ फाल्गुन २०८२ यसअघि सचिव रहेका रेग्मीले आगामी कार्यकालका लगि उपमहासचिवमा उम्मेदवारी दिएका हुन्।
अन्यबोट चल्न थालेपछि छोटियो हतुवागढीसँग तराई क्षेत्रको दूरी २९ फाल्गुन २०८२ भोजपुरको हतुवागढी गाउँपालिका–९ कोप्चेबाट बराहक्षेत्रसम्म पानीमा सञ्चालन हुने बोट सञ्चालनले स्थानीय नागरिकको आवतजावत सहज बनेको छ।
अन्यडेडिकेटेड र ट्रंकलाइन महसुल विवाद– आयोगमा चैत १ गते सुनुवाइ हुने २९ फाल्गुन २०८२ विवादित डेडिकेटेड र ट्रंक लाइन महसुल विवादका सम्बन्धमा विद्युत् नियमन आयोगमा आगामी चैत १ गते सुनुवाइ हुने गरी निर्धारण गरिएको छ।
अन्यजाने होइन त टीकापुर! २९ फाल्गुन २०८२ मैले भनेँ, ‘मतदान त सकियो तर परिणामको रमिता जारी छ।’उनले गुनासो गरे, ‘तिमी साहित्यकार कम र विश्लेषक धेरै भयौ साथी।’
अन्यसमानुपातिकको सांसद मागेर दिक्क लगाएपछि हर्क साम्पाङले भने– भात खाऊ, मेरो टाउको नखाऊ! २८ फाल्गुन २०८२