इलाम २, राष्ट्रिय समाचार, सुदिप राई, सुहाङ नेम्वाङइलाम–२ : एमालेका सुहाङको अग्रता कायमै, पछ्याउँदै श्रम संस्कृतिका राई २२ फाल्गुन २०८२ निर्वाचन आयोगको पछिल्लो विवरण अनुसार, नेम्वाङले ९२४ मत प्राप्त गरेका छन् । उनका प्रतिस्पर्धी श्रम संस्कृति पार्टीका सुदिप राईले ८४१ मत प्राप्त गरेका छन् ।