प्रतिनिधिसभा निर्वाचन, विशेष, सीके लालसीके लालसँग वार्ता : ‘निर्वाचन परिणाम स्वाभाविक र प्रत्याशित’ २२ फाल्गुन २०८२ जुन उद्देश्यका लागि यो सरकार गठन भएको थियो, त्यसले निर्वाचन गरायो र अपेक्षित परिणामतिर उन्मुख छ। यसमा केही अस्वाभाविक छैन।